गुल्मी अपडेटः पहिरोमा परी एकै घरका ९ जना सहित ११ जनाको मृ*त्यु ३ अझै बेपत्ता (नामावली सहित)

गुल्मी, साउन ७ । सोमबार साँझ बाट परेको अविरल वर्षाका कारण गुल्मीमा भीषण पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन्  । गुल्मीको सत्यवती गाउँपालिकामा दुई वटा वडामा अविरल वर्षा सँगै आएको पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । सत्यवती गाउँपालिका वडा नम्बर-४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाः  ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु…

यी राशि हुने प्रेमी/प्रेमिका कहिले पनि छुट्दैनन् । थाहापाइराख्नुहोस्

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको सम्बन्छ एकदमै बलियो हुन्छ । शास्त्रका अनुसार नै १२ राशि रहेका हुन्छन् । ती राशि अनुसार मानिसको स्वभाव आचरण फरक रहेको हुन्छ । ज्योतिष शास्त्रका अनुसार मानिसहरूको प्रेम सम्बन्छ पनि फरक फरक हुने कुरा ज्योतिषहरू बताउँछन् । त्यस कारणले कुन कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ त? हेर्नुहोस् उक्त राशिफलहरूः मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको…

आँचल शर्माको अभिनय रहेको पहिलो तिज गीत ट्रेन्डिङमा । दर्शकले यती धेरै मन पराए (भिडियो सहित)

काठमाडौँ । चर्चित गायिका सिन्धु मल्लले यो वर्ष नयाँ तिजको गीत बजारमा ल्याएकी छिन् । लोक, आधुनिक, पप र पूर्वेली गीतमा आफ्ना दर्शक श्रोतालाई हिट गीतहरू दिँदै आएकी सिन्धु मल्लले हरितालिका तिजको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी हुन् । पछिल्लो समय विशेष गरी त सिन्धु मल्लले तिज गीतमा मात्रै आफूलाई सीमित गर्दै आएकी छिन् । केही दिन पहिले मात्र युट्युब मार्फत सार्वजनिक भएको “चिटिक्कै भा छु रे” बोलको नयाँ तिज गीतमा सुदाम थापाको सङ्गीत र राजकुमार बगरको शब्द रहेको छ । गीतमा पछिल्लो समयकी निकै लोकप्रिय नायिका आँचल शर्मा…