यस्ता ५ प्रकारका व्यक्तिलाई भुलेर पनि साथी नबनाउनुहोस् । पाइएला दुख…(पुरा पढ्नुहोस्)

एजेन्सी –  मानिस भनेको एक सामाजिक प्राणी हो ।  ९ महिना आमाको पेटमा रही गर्भ बाट धर्तीमा पाइला टेके सँगै उ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा, छोरी, नाति नातिनी, भाइ बहिनी, आदि । त्यो व्यक्ति जब ठुलो हुँदै जान्छ, अनि रगत सँग कुनै साइनो नजोडिएकाहरू पनि उसको जिन्दगीमा जोडिन् आउँछ एक साथी बनेर। साथीको सम्बन्धलाई एकदम पवित्र र मनको नाताको रूपमा बुझ्ने चलन छ । केही साथी यती फलदायी हुन्छन् जुन साथीको सङ्गत र उसले देखाएको बाटोका कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ,…

आमा र पति सँगै चुरोट तानेको तस्बिर भाइरल भएपछि प्रियंका बनिन् ट्रोलको सिकार । यस्तो छ कारण…

काठमाडौँ । बलिउड निकै चर्चित नायिका हुन् प्रियंका चोपडा । भारतीय सिने क्षेत्रमा देशी गर्लको रूपमा चिनिन्छिन् । प्रियंका जुलाई १८ तारिख बाट ३७ वर्षमा प्रवेश गरेकी छिन् । आफ्नो जन्मदिनमा प्रियंकाले मायामीको समुन्द्री किनारमा आफ्ना पति निक जोन्स, आमा मधु चोपडा सहित अन्य व्यक्तिहरू सँग धूमधामका साथ जन्मदिन मनाइन् । सही क्रममा उनले पति निक र आमा मधु सहित चुरोट तानिन् । उक्त तस्बिर अहिले सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको छ । यती बेला प्रियंकाको ट्रोल बनेको छ । बलिउड नायिका प्रियंका चोपडा जुलाई १८ मा ३७ वर्षमा प्रवेश गरिन्।…

सुन्दरताले भरिएकी भद्रगोलकी ‘मुन्नी’ स्वर पनि उत्तिकै मिठो (भिडियो सहित)

बुलबुल । नेपाली हास्य टेलिश्रृखला भद्रगोल बाट पहिलो एपिसोड बाटै चर्चा कमाउन सफल नव कलाकार  प्रियाना आचार्य चर्चामा रहेकी छिन् । भद्रगोलमा ‘मुन्नी’ पात्रको रूपमा अभिनय गर्दै आएकी उनको दर्शकले मन पराएका छन् । त्यसो त उनी थ्रेटरकी कलाकार हुन् । अहिले उनी हास्य टेलिश्रृखला भद्रगोलमा  आयपछि सबैले उनले गरेको कामको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनका थुप्रै फ्यान पनि भइसकेका छन् । पहिलो एपिसोड बाट नै सामाजिक सञ्जालहरूमा उनका तस्बिरहरू निकै भाइरल भएका थिए । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई…