काठमाडौँ साउन, ५ । बलिउडकी अभिनेत्री प्रियङ्का चोपडा भारतमा देशी गर्लको नामले चर्चामा रहेकी छिन् । अहिले प्रियङ्का हलिउडमा व्यस्त रहेकी छिन् । उनले बलिउड सँगै हलिउडमा पाइला चाल्दा साथ उनको लोकप्रियता झन् झन बढ्दै गएको छ । प्रिंयकालाइ सामाजिक सञ्जाल क्लाइम्बर्स लिस्टको आधारमा पनि उनको कति धेरै लोकप्रियता रहेको छ भन्ने पनि अनुमान लगाउन सक्छौ । हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् । चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्। यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका…
Day: July 21, 2019
यी हुन बलिउड अभिनेत्री शिल्पाका पति जसले नेपाल बाट व्यवसाय सुरु गरेका थिए । अहिले भए अरबपति
काठमाडौँ साउन ५ । बलिउडकी चर्चित अभिनेत्री ‘शिल्पा शेट्टी’का पति ‘राज कुन्द्रा’ देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर कुन्द्रा लाई भारतमा धेरैले बिजनेश म्यान भन्दा पनि शिल्वा शेट्टीको पतिका रूपमा चिन्ने गर्दछन् । उनको विजनेश विश्वभर फैलिएको छ । राज कुन्द्राले नेपालमा सल बेचेर आफ्नो व्यवसाय सुरु भएका थिए । कुन्द्रा आज एक सफल बिजनेशम्यान को रूपमा परिचित रहेका छन् । इन्टरनेटमा पाएका जानकारी अनुसार हाल उनी सँग २४०० करोड बराबरको सम्पत्ति रहेको छ । एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु…
हजारौँ सपना बोकी जहाजमा अस्ट्रेलिया उडेका ‘स्वदेश’ फर्कँदै बाकसमा…
काठमाडौँ ५ साउन । अस्ट्रेलियामा गत जुलाई १२ तारिखका दिन एक नेपाली युवा विद्यार्थी स्वदेश सेढाईको मृत अवस्थामा शव फेला परेको थियो । उनको शव जुलाई २३ तारिख सोमबार साँझ मलेसियन एयरलायन्सको विमान मार्फत काठमाडौँ पठाउने तयारी पूरा भएको छ । सेढाईको शव नेपाल पठाउन अग्रणी भूमिका खेलिरहेको संस्था झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक चुडालले सो जानकारी दिए ।उनले भने, “उनको शव नेपाल पठाउनका लागि हामीले अर्थ सङ्कलन अभियान अघि बढाएका थियौँ । यस अभियानमा छोटो समयमै हामीलाई आवश्यक रहेकोभन्दा बढी पैसा सङ्कलन गर्न सफल भयौँ । यस अभियानअन्तर्गत जम्मा…