१२ वर्षीय गरिमा २ दिन देखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह (सेयर गरी सहयोग गर्नुहोला)

दाङ श्रावण, ५ ।  दाङको तुल्सिपुर बाट २ दिन देखी एक बालिका बेपत्ता भएकी छिन् । दाङ जिल्लाको दंगीशरण गाउँपालिका – ६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर दाङको तुलसीपुर बाट शुक्रवार देखि बेपत्ता भएकी हुन् । शुक्रवार घर बाट तुल्सिपुर बजार आएकी गरिमा घर नफर्कीए पछी  परिवार चिन्तामा परेका छन् । बेपत्ता बालिका गरिमा लाई खोजी गरिदिन परिवारले सबैमा अनुरोध समेत गरेको छ । वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली…

पुस्कल शर्मालाई पनि लाग्यो गीत चो*रीको आ*रोप, पहिलो पटक मिडियामा पुस्कल (भिडियो)

काठमाडौँ ४ श्रावण । चर्चामा रहेका लोक दोहोरी गायक पुस्कल शर्मा, आफैमा नायक पनि हुन् । धेरै जसो बियोगान्ताका गीत गाउने पुस्कलका गीत निकै चर्चामा रहेका छन् ।  गायक पुस्कल शर्मा लाइ गीत चोरीको आरोप लागेपछी लोक गायक पुस्कल शर्मा मिडियामा आएका छन् । उक्त गीत चोरेको विषय पछिल्लो समय भाइरल बनेको छ । पुस्कल माथि पीडित कलाकारहरूले आफ्नो सृजना चोरी भएको भन्दै तत्काल नै नाम राख्न अनुरोध गरेपछी शर्मा मिडियामा आएका हुन् । पुस्कल शर्मा आफ्नो अवस्थालाई बुझ्न नसकेपछी मिडियामा आएका हुन् । २० वर्ष अगाडी नै यो गीत…

विदेश बाट नेपाल आउँदा यस्ता सामान ल्याउन पाइने । सरकारले सार्वजनिक गर्‍यो नयाँ सूची

काठमाडौँ, ४ साउन । के तपाइ विदेश बाट फर्कँदै हुनुहुन्छ? घर ल्याउनको लागी सामानहरू तयारी पार्दै हुनुहुन्छ? यदि तयारी गर्दै हनुहुन्छ भने पहिला विदेश बाट के कति सामान लैजान पाइन्छ भन्ने बारे जानकारी लिनुहोस् । विदेश बाट स्वदेश नेपाल फर्कँदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ । यो भन्दा पहिलेको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ व्यवस्था अनुसार अब विदेशबाट लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका…

जादुमय स्वरकी धनी गायिका समीक्षा अधिकारीको तिज गीत बजारमा (भिडियो सहित)

काठमाडौँ ४ श्रावण । जादुमय स्वरकी धनी गायिका समीक्षा अधिकारीको पहिलो तिज गीत बजारमा आएको छ । सानै उमेर देखी कलाकार बन्ने महान् उद्देश्य बोकेकी समीक्षाको  आवाजले दर्शक श्रोताको मन जित्न सफल भएकी छिन्। समीक्षाको स्वरमा रहेको ‘सलक्कै’ बोलको तिज गीत उनको पहिलो तिज गीत हो । गीतमा वसन्त विश्वकर्माको शब्द सङ्गीत रहेको छ भने समीक्षा अधिकारी र मधु पाण्डेले आवाज दिएका छन् । मायाले लगाएको ढाका टोपी र रातो टिकाको कुरालाई तिज गीतमा समेटिएको छ । हिम सम्झौता डिजिटलको प्रस्तुति रहेको गित लाइ कारण चैसिरले खिचेका हुन् भने मनोज…