केकी अधिकारीको फिटनेसको रहस्य ‘जुम्बा र योग’ आलोपालो…(५ तस्विरमा हेर्नुहोस्)

अभिनेत्री केकी अधिकारीले आफू फिटनेस रहनुको रहस्य बताएकी छिन् । म्युजिकल भिडियो हुँदै सिने क्षेत्रमा पाइला टेकेकी केकीले मनोरञ्जन क्षेत्रमा एक दशक बिताइसकेकी छिन् । सन् २०१० मा चलचित्र ‘स्वर’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी केकीले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन् । गत वर्ष चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाएर निमार्णमा प्रवेश गरेकी उनले यो वर्ष चलचित्र सँगै ‘कमेडी च्याम्पियन’ सो कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन् ।  सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई ( ‘जुम्बा र योग आलोपालो गर्छु’) आफ्नो फिटनेस रहस्य बताएकी छिन्। छरितो ज्यानका लागि…

सानी “बजरंगी भाईजान”की मुन्नी ४ वर्ष पछि यस्ती देखिइन् (२० तस्विर सहित)

बुलबुल । बलिउडका सलमान खानको चलचित्र बजरंगी भाइ जानकी एक पात्र ‘मुन्नी’ अर्थात् ‘हर्षाली मल्होत्रा’ उक्त चलचित्रमा रहेको याक्टिङ्ग र उनको सुन्दरताले सबै दर्शकको मन जित्न सफल भएको थियो । चलचित्र बजरंगी भाइजान २०१५ मा रिलिज भएको थियो । उनको प्यारो मुस्कान र बिना बोलीको मुन्नीको अभिनयले दर्शकको मन जितेको थियो । उनको जन्म सन् २००८ सालमा भएको थियो ।   हर्षाली सामाजिक सञ्जालमा निकै एक्टिभ रहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनका फ्याहरू निकै लोभ लाग्दा रहेका छन् । उनले आफ्नो पहिलो फिल्मबाट सबैको मनमा राज गरेकी थिइन् । सलमानको “बजरंगी…

शास्त्रका अनुसार यी राशि भएका युवतीलाई श्रीमती/बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग समान

काठमाडौँ। ज्योतिष विज्ञानमा हामी जो कोही धेरै  विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू धेरै राम्रा र सफल बुहारी बन्न सक्छन् । वृष…

शिल्पाको पिडा कसले बुझ्यो, भन्दै मिडियामा आइन् केकी (भिडियो सहित)

बुलबुल । पछिल्लो समय निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विषयमा नेपाली सिने क्षेत्रका सेलिब्रेटीहरूले आ-आफ्नो धारणा राख्दै आएका छन् । प्रतिक्रियामा दिने क्रममा कोही छविराजको पक्षमा बोल्दै आएका छन् भने कोही बपक्षमा त कोही दुबै जनाले यसो गर्न नहुने भन्ने प्रतिक्रिया दिएका छन् । केही समय पहिले नायिका केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत एक घुमाउरो स्टाटस् लेखेकी थिइन् । अहिले उनी एक अन्तर्वतामा शिल्पाको विषयमा बोलेकी छिन् । यस अघि पनि नेपाली चर्तित कलाकारहरू किशोर खतिवडा, पियंका आयुषमान, स्वस्तिमा लगायतका कलाकारहरूले आफ्नो धारणा व्यक्त गरेका थिए । नेपाली…

घरमै यसरी केमिकल बिना नै सर्लक्क र सिल्की कपाल स्ट्रेट गर्ने गज्जबको तरिका । जाानिराख्नुहोस्

काठमाडौं । धेरै युवतीहरूले पछिल्लो समय कपालको स्टाइलमा केही फरक पन ल्याउनको लागी होस् या आफू राम्रो दिखिन् होस् कपाल सर्ललक स्ट्रेट गरी आफ्नो सुन्दरतालाइ बढाएका हुन्छन् । कपाल स्ट्रेट गर्दा केमिकलको प्रयोग गरी प्रसोधित सामाग्रीहरू प्रयोग गरिन्छ । जसले गर्दा भविष्यमा कपाललाइ असर गर्छ । पछि गएर कपाल झर्ने, टुक्रने, रूखो हुने साथै छाला मानसिक समस्या पनी बढ्ने हुन्छ । यि समस्या बाट मुक्त भएर पनी कपाल स्ट्रेट पार्न सकिन्छ । त्यसको लागी आफैले धेरै जसो दैनिक प्रयोग गर्ने भान्साका घरेलू सामनहरू उपयोग गर्न सकिन्छ । कसरी गर्ने कपाल…

अन्य देशको तुलनामा नेपाल बाट अस्ट्रेलिया जाने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढ्यो

काठमाडौँ । कक्षा १२ सम्मको पढाइ पढी सकेपछी स्नातक तहको पढाइ पढ्नको लागी अन्य देश जाने विद्यार्थीहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ । अध्ययन सँगै राम्रो रोजगारीको अवसर पाउने भएपछि विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्या बढेको हो । नेपाल बाट आर्थिक वर्ष २०७५/२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीहरूको सङ्ख्या ६३ हजार २ सय ५९ पुगेको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या घट्दै गएको दाबी गरेता पनि आर्थिक वर्ष २०७४–२०७५ को तुलनामा गत वर्ष लगभग ५ हजार विद्यार्थीको सङ्ख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन…

सलाम छ ! १ सय ८ वर्षमा भएको विकास बराबरको कुलमानले एकै वर्षमा यसरी गरिदिए (भिडियो सहित)

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन सुरु भएको १ सय ८ वर्ष पछि नेपाल ऊर्जा क्षेत्रमा निकै ठुलो फड्को मार्ने अवस्थामा आइपुगेको छ । १०८ वर्ष पछि आगामी आर्थिक वर्षमा एकै पटक १ हजार ५०० सय मेगावाट क्षमता विद्युत् प्रणालीमा जोडिने छ । यो बिजुली नेपालले एक सय वर्षमा उत्पादन गरेको भन्दा बढी बिजुली हो । नेपालको जलविद्युत क्षेत्रमा एउटा ठुलो क्रान्ति हुनेछ । जसले गर्दा विद्युत्मा हाम्रो देश आत्मनिर्भर रहने छ, भने अर्थतन्त्र र रोजगारीमा यसले ठुलै योगदान पुग्ने छ । नेपालमा औपचारिक रूपमा जलविद्युत् उत्पादन सुरु भएको १०८ वर्ष…

हरियो पहिरनमा सजिएको सगुन शाही (फोटो फिचर)

नेपाली साङ्गीतिक क्षेत्रकी एक समयकी निकै व्यस्त मोडल हुन् सगुन शाही । उनी यस क्षेत्रकीमा नयाँ होइनन् । उनको सुन्दरता र अभिनयका थुप्रै फ्यान छन् । सुर्खेतमा जन्मिएकी सगुनले नेपाली कथानक चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले थुप्रै म्युजिक भिडियो मा अभिनय गरेकी छिन् । कुनै बेला निकै चर्चा हुन्थ्यो सगुनको । बिचमा उनले एक्कासि मोडलिङ छाडेर विदेश उडिन, त्यसपश्चात् सगुनले अब साङ्गीतिक क्षेत्र छाडेकै हुन् त? भन्ने पश्नहरू आम दर्शकअरूको आइरहदँदा फेरी नेपाल फर्केर मोडलिङ क्षेत्रमा व्यस्त रहेकी छिन् । उनी चलचित्र क्षेत्रबाट आफ्नो अभिनय…