विष्णु माझीको यो वर्षको पहिलो नयाँ तिज गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ २, साउन । गायिका विष्णु माझीको नयाँ तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हिन्दु नारीहरूको महान् चार्ड तिज आउन महिना बाँकी रहँदै बजारमा तिज गीतहरू बज्न लागेका छन् । निकै मिठो स्वरकी धनी लोक गायिका विष्णु माझीले प्रत्येक वर्ष झैँ यो वर्ष पनि पुतलीको भट्टी भाग – १५ ‘पाक्यो बेलौती’ बजारमा लिएर आएकी छिन् । गीतमा शब्द विष्णु माझीका श्रीमान् सुन्दरमणी अधिकारीको रहेको छ भने सङ्गीत संयोजन पनि सुन्दरमणीले नै गरेका छन् । भिडियोमा दर्जनौं कोरोस नृत्याङ्गानाको बिचमा मोडेल तथा डान्सर ललिता पौडेलको उत्कृष्ट नृत्य देख्न सकिन्छ…

हरियो चुरा र मेहेन्दीमा सजिएको अभिनेत्री दीपिका प्रसाईँ (१० तस्बिरमा हेर्नुहोस्)

काठमाडौँ साउन, २ । साउन लागे सँगै महिला दिदीबहिनीहरूले हरियो चुरा, मेहेन्दी लगाउने चलन छ। दुवै हातमा हरियो रङगको चुरा छेउ छेउमा पहेँलो चुरा । सरिरमा सुहाउँदो पहिरन । गलामा रातो पोते र मेहेन्दीमा सजिएकी छिन् अभिनेत्री दीपिका पर्साइ । चलचित्र ‘ऐश्वर्य’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् दीपिकाले । उनलाई चलचित्र क्षेत्रको एक आस लाग्दो नायिकाको रूपमा हेरिएको थियो । दीपिकाको सिने क्षेत्रमा उनका सुन्दरता र अभिनयको खुबै चर्चा भयो । चलचित्र बाट सफलता पाए सँगै दीपिकालाई ठुला र राम्रा ब्यानर बाट पनि धेरै अफरहरू आए । उनले ऐश्वर्य…

बलिउड सिनेका राजेश खन्नाको क्रेजः खन्नाको गाडीको धुलोले युवतीहरू सिउँदो रंगाउथे…

काठमाडौँ । बलिउडका सिनेमा क्षेत्रका एक सुपरस्टार हुन राजेश खन्ना । खन्ना एक कलाकार मात्र थिएनन् । उनी एक स्टार थिए जसको स्टाडम बाटै धेरै पागल बनेका थिए । राजेश खन्नाको एक झलक पाउन युवतीहरू तड्पिरहन्थे । उनको सुपरस्टारडम भने धेरै लामो समय सम्म टिक्न सकेनन् । तर उनलाई दर्शकहरूले छोटो समयमै एकदमै रुचाए । उनलाई लिएर जो पागलपन थियो,त्यस्तो सायद हिन्दी फिल्ममा कुनै पनि अभिनेताको भाग्यमा रहेको थिएन ।सेतो कार चुमेर रङ्गिन बनाउँथे देखि एक झलक पाउनका लागि तड्पीन्थे युवतीहरू, यस्तो छन् उनका किस्सा  । बिहीबार राजेश खन्नाको पुण्य…

यी चर्चित नेपाली सेलिव्रेटीको बुढौली रूप हेर्नुहोस् । तस्बिर सहित

काठमाण्डौ २, साउन । पछिल्लो समय सामाजिक संजालहरूमा एक एप भाइरल भइरहेको छ । भाइरल भएको ‘फेस एप’ले तन्नेरी अवस्थाका मानिसलाइ उसको भविष्यको अनुहार, हाउँभाउ, लुक्सको हेर्न सक्ने अधिकारी दिएको छ । धेरै नेपाली युवायुवती देखी सेलिब्रेटिहरूले ‘म भविष्यमा कस्तो देखिन्छु’ भन्दै धमाधम तस्विरहरू सेयर गरेका छन् । केही सेलिब्रेटीहरूले बुढेसकालमा यस्तो देखिने भन्दै फोटो सामाजिक संजालमा पोष्ट गरेका छन् भने कोही कलाकारहरूको उनका फ्यानहरूले ‘फेस एप’को प्रयोग गरी तस्विर सार्वजनिक गरिदिएका छन् । निर्माता तथा कलाकार दिपकराज गिरीले बुढो रुप सार्वजनिक गर्दै स्टाटस लेखेका छन्, ‘बिहान बिहान कुन चाहिले…

शिल्पा र छविको बारेमा प्रियंका कार्कीको कडा प्रतिक्रिया (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझा बिचको घर झगडाको कुरा मिडियामा भाइरल टपिक नै बनेको छ । विभिन्न नेपाली कलाकारहरूले छवि र शिल्पाको बारेमा फरक फरक प्रतिक्रियाहरू सामाजिक संजाल र युट्युब च्यानलहरूमा दिँदै आएका छन् । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा विगत ३ वर्ष देखी सँगै बस्दै आएका थिए । उनीहरूले विवाह पनि सुटुक्क गरेको कुरा मिडियामा आएको थियो , तर विवाह दर्ता भने अहिले १ महिना अगाडि मात्र गरेका थिए । नेपाली सिने क्षेत्रमा चर्चित नाम छवि ओझा यस अगाडी नै ३…

यि ४ राशी हुनेलाइ नराम्रो प्रभावले छोड्दै, पाउँनेछन् जीवनकै सबैभन्दा ठुलो सफलता…

एजेन्सी । मानिसमा राशिको स्वभाव अनुसार प्रेम, दोस्ती, सम्बन्ध, निर्भर हुन्छ ।  कतिपय मानिसमा त कोहुतुहल्ता हुन सक्छ कि कुन राशि सँग विवाह गर्दा राम्रो हुन्छ भन्ने कुराको । तपाइको राशिले नै निर्धारण गर्छ कि तपाइले कस्तो साथी पाउनुहुन्छ भन्ने । कुम्भ राशि भएका व्यक्तिहरूका लागी तुला, मिथुन, या कुम्भ नै राशिका साथी उत्तम मानिन्छ । यिनीहरू बिचमा हुने प्रेम सम्बन्ध राम्रो रहेको हुन्छ । यदि कनै व्यक्तिको राशि कुम्भ हो भने धनु, सिंह, वा मेष राशिका साथी छनोट गर्नुभयो भने साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि…

ट्रेन्डिङमा रहेको अनुहार बुढो देखाउने ‘फेस एप’ प्रयोग गर्दा यस्तो जोखिम….। पुरा पढ्नुहोस्

काठमाडौँ २, साउन । नेपालमा २/३ दिन यता एक एप्लिकेसन भाइरल भएको छ । युवा अवस्थाका मानिसलाई बुढो देखाउने ‘फेस एप’को प्रयोग सेलिब्रेटिहरूले समेत गरेपछी नेपालमा यो भाइरल भएको हो । यो एप्लीकेसन सन् २०१७मा एक रसियन कम्पनीले गुगल प्लेस्टोरमा सार्वजनिक गरेको थियो । लन्च गर्ने बेला यो एप्सको खासै चर्चा भने भएन । तर अहिलेको विश्वकप क्रिकेट सकिएपछी भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछी नेपालमा पनि भाइरल भएको हो । मंगलबार र बुधबार नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका…