यूएईमा रमाउँदै मोडल अञ्जली अधिकारी (तस्विर सहीत)

बुलबुल ।  पछिल्लो समयकी निकै चर्चित मोडल अञ्जली अधिकारी यति बेला युएईमा छिन् । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल-यूएई शाखा’ले आयोजना गरेको प्रथम वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको लागी मोडल अञ्जली अधिकारी र चर्चित गायक पशुपति शर्मा लगायत अन्य कलाकारहरू युएई पुगेका थिए । उक्त कार्यक्रमको प्रस्तुतिका लागी पुगेका पशुपति शर्मा ,अञ्जली अधिकारी लगायत अन्य कलाकारहरू कार्यक्रम सफलता साथ सम्पन्न गरेका छन् । साथै युएईका विभिन्न स्थानहरूमा घुमघाम गरी तस्बिरहरू सामाजिक सञ्जाल फेसबुक मार्फत अञ्जली अधिकारीले सार्वजनिक गरेकी छिन् । तस्विर अञ्जली अधिकारीको सामाजिक संजाल बाटः

शिल्पा रूदाँ केकीले लेखिन् मन छुने स्टाटस् हेर्नुहोस्

काठमाडौँ  २९ असार २०७६,। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा को खबरले सामाजिक सञ्जाल तात्यो । दुवै जना बिच भएको घटना बाहिर आउँदा दर्शकहरू आश्चर्य भए । दुवै बिचको सम्बन्ध चिसिएको खबर पनि बेला बेलामा मिडियामा आइरहेको हुन्थ्यो । तर केही दिन पहिले शिल्पाले छवि विरुद्ध प्रहरीमा उजुरी दिएपछी यो कुराले सार्थकता पाएको हो । उजुरी पछि छविराज र शिल्पा दुवैको मिलान सहमति भयो तर पनि अभिनेत्री शिल्पा पोखरेलको मन जलिरहेको छ । शिल्पाले अहिले मात्र नभएर ३ बर्षदेखि आफूले छविको कुटाई खादैँ आएको बताएकी थिइन् । साथै उनले…

चलचित्र ‘प्रेेम गीत ३’की सिम्पल सुन्दरी नायिका क्रिस्टिना, हेर्नुहोस् १० तस्बिरमा

काठमाडौँ । चलचित्र प्रेम गीत ३ मा ‘गीत’ पात्रको रूपमा छनोट भएकी नायिका क्रिस्टिना गुरुङको चर्चा निकै हुन लागेको छ । क्रिस्टिना सानै उमेर देखी चलचित्र क्षेत्रमा चासो राख्दै आएकी थिइन् । हाल उनी अमेरिकामा बस्दै आएकी थिइन् । चलचित्र प्रेम गीत ३ को अडिसनको लागी अमेरिका बाट नेपाल आएकी थिइन् क्रिस्टिना । अमेरिका मा रहेर पनि नेपाली चलचित्रलाई चासो र माया दिँदै आएकी क्रिस्टिना अन्ततः प्रेम गीत ३ को छनोटमा परेकी छिन् । छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् उक्त चलचित्र । फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील…

अस्ट्रेलियामा गयो ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प…

सिड्नी । अस्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान अस्ट्रेलियाको उत्तरी पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो । हिन्द महासागरको १० किलोमिटर तल केन्द्र बिन्दु भएर ६.६ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरूले बताएका छन् । उक्त भुइचालोले ठुलै क्षेत्रमा प्रभाव पारेपनी घाइते र भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने नआएको बताएका छन् । अमेरिकी भू वैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प पछि आँधी र कुनै खतरा नरहेको स्पष्ट पारेको छ । ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ । राष्ट्रिय प्रसारण एबीसीले भने…

फेसबुकले जुराएको भद्रगोलका जयन्तेको सुन्दर परिवार (तस्बिर सहित)

बुलबुल । नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् ।  भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले निकै मन पराएका हुन्छन् । उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हाहा भन्ने शैली धेरैको मुखमा नै झुण्डिएको पाइन्छ । भद्रगोल सुरु भएपछि  २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए । ४ भाग पछि…