सलमान खान र कट्रीना केफको विवाहको भिडियो भयो भाइरल (भिडियो सहित)

काठमाडौँ २५, असार। भारतीय चर्चित अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको एक विवाहको भिडियो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामहरूमा निकै भाइरल भएको छ । वास्तवमा उनीहरूको उक्त भिडियो,फोटो चलचित्र भारतको सुटिङको क्रममा खिचिएको थियो । तर उक्त तस्बिरले अहिले सामाजिक सञ्जालमा निकै स्थान पाएको छ । अभिनेता सलमान र कट्रिना पूर्व प्रेमी प्रेमिका हुन । सलमान खानका फ्यान र दर्शकले पनि उक्त जोडी निकै रुचाउने गरेका छन् । भने उनीहरूको जोडी रियलमा कपल भएको हेर्ने पनि धेरैको रहर रहेको छ । तर सलमान भने विवाह नै गर्ने मुडमा छैनन् ।अहिले…

मेलिना राई भन्छिन्ः प्रदीप सँग बिहे गर्छु, अनमोललाई भाइ बनाउँछु, पल सँग डेट जान्छु (भिडियो सहित)

बुलबुल । पछिल्लो समयको हालचालै दिएको लामो समयको अन्तरवार्तामा चर्चित गायिका मेलिना राईले केही आफ्ना मनका  कुराहरू बताएकी छिन् । गायिका मेलिना राईले १० वर्षको उमेर देखी नै आफ्नो बुबा आमा सँग सङ्गीत सिकेकी थिइन् । उनको जन्म भारतको दार्जिलिङमा भएको थियो । सानै देखी गीत गाउन मा रुचि राख्ने मेलीनाको स्वर निकै मिठो छ । उनको पहिलो गीत १२ वर्षको उमेरमा नै रेकर्ड भइसकेको थियो । मेलिना राई पछिल्लो समयको सङ्गीत क्षेत्रमा निकै नै चर्चित नाम हो । उनले गाएका गीत, कुटुमा कुटु, तिमीले बाटो फेरेऊ अरे, नाच फिरिरि,…

चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा र पलको जोडी (तस्बिर सहित)

बुलबुल । चलचित्र ‘म यस्तो गीत गाउँछु’को द्रोश्रो भाग ‘म यस्तो गीत गाउँछु २’ बन्ने पक्का भएको छ । यस अघिको चलचित्र ‘म यस्तो गीत गाउँछु’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए, भने चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको थियो । पूर्ण म्युजिकल लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’लाई सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन् । फेरी यही जोडिलाई पर्दामा ल्याउँदै निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने भएका हुन् । ‘म यस्तो गीत गाउँछु’ रिलिज पश्चात निर्माण टिम र…