आइफ्लिक्समा आयो चलचित्र ‘छक्का पञ्जा २’ । यसरी हेर्नुहोस्

धेरै प्रतीक्षित चलचित्र छक्का पञ्जा २ आइफ्लिक्समा सार्वजनिक भएको छ । लामो समय देखी दर्शकले अत्यधिक पर्खिएको चलचित्र छक्का पञ्जा २ लाई दर्शकले आइफ्लिक्समा हेर्न सक्ने भएका छन् । उक्त फिल्म छिट्टै नै युट्युब रिलिज पनि हुनेछ । अहिले लाए लामो समयपछि छक्का पञ्जा २ को प्रतीक्षा भने सकिएको हो । उक्त चलचित्रमा कलाकारहरू दीपक राज गिरी, प्रियंका कार्की, आयुषमान जोशी, स्वस्तिमा खड्का, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वरूप ढकाल  र अन्य कलाकारहरूको अभिनय रहेको छ । आइफ्लिक्समा आएपनि दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का…

आकाश र पूजाको रामकहानी २४ घण्टा नबित्दै ‘युट्युब ट्रेन्डिङ’मा (फिल्म सहित)

बुलबुल । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत निकै पतिक्षित चलचित्र ‘रामकहानी’ युट्युबमा शुक्रवार सार्वजनिक भएको छ । उक्त चलचित्र ‘बुढा सुब्बा डिजिटल’ अफिसियल युट्युब च्यानल मार्फत शुक्रवार साँझ ५ बजे सार्वजनिक गरिएको थियो । धेरै लामो समय देखी दर्शकले चलचित्र ‘रामकहानी’को पतिक्षा र माग गरिरहेका थिए । यो चलचित्र बुढा सुब्बा डिजिटल युट्युब च्यानल ३० लाख भन्दा धेरै सस्क्राइबर पुगेको उपलक्ष्यमा उक्त छिट्टै नै सार्वजनिक गरिएको थियो । चलचित्र सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । छोटो समयमा नै यो चलचित्रलाई धेरै…

चर्चामा रहेकी मोडल अञ्जली अधिकारीका २० फोटोहरू हेर्नुहोस्

बुलबुल । पछिल्लो समय निकै चर्चामा रहेकी मोडल हुन अञ्जली अधिकारी । गत वर्ष सार्वजनिक भएको ‘बोल माया’ गीतले एकाएक चर्चामा आएकी अञ्जली अहिलेको वर्ष पनि ‘गलबन्दी’ बाट निकै चर्चामा आएकी छिन् । ‘गलबन्दी’ गीत ‘बोल माया’को टिमले बजारमा ल्याएको थियो ।गीतमा गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य भूमिकामा देखिएका छन् ।  उक्त गीतलाई दर्शकले निकै नै रुचाए । २४ घण्टा बित्न नपाउँदै युट्युब ट्रेडिङमा पर्न सफल भएको थियो । मोडल अञ्जली अधिकारी अहिले देश विदेशका कार्यक्रम देखी म्युजिक भिडियो सुटिङमा निकै नै व्यस्त रहेकी छिन् ।…

यो वर्षको लागी साउथ अस्ट्रेलियाले सार्वजनिक गर्‍यो ४ सय ९८ पेसाको लिस्ट

सिड्नी। यो वर्षको लागी साउथ अस्ट्रेलिया सरकारले नयाँ अकुपेशन लिस्ट सार्वजनिक गरेको छ । यही जुलाई ३ तारिखमा उक्त लिस्ट सार्वजनिक भएको हो । साउथ अस्ट्रेलिया बस्नेहरूका लागी २ सय ७५ । सप्लीमेनट्री स्किल्ड लिस्टमा २ सय ३३ पेसाको लिस्ट (सूची) सार्वजनिक गरेको छ । साउथ अस्ट्रेलियामा कम्तीमा पनि १२ महिना देखी काम गर्दै आएका दक्ष व्यक्तिहरू, साउथ अस्ट्रेलियामा ग्राजुएट विदेशी विधार्थी, साउथ अस्ट्रेलियामा पिआर धारी परिवारका सदस्य भएका व्यक्ति र उच्च पोइन्ट भएका व्यक्तिहरूको लागी यी पेसामा प्राथमिकता दिइएको छ । गृह विभागका अनुसार, ८० भन्दा माथी पोइन्ट भएकाले…