विवाह सकिना साथ बेहुलीले गरिन बेहुला संग खत्रा डान्स (भिडियो सहित हेर्नुहोस्)

काठमाडौँ । अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ । प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् । तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ । उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर…

बुद्धि तामाङ ‘हैट’ जस्तै दुरुस्तै अनुहार र बोली भएका कुमार लामा मिडियामा (भिडियो सहित)

काठमाडौँ जेठ ३०, । हास्य कलाकार बुद्धि तामाङ हैट जस्तै एक व्यक्ति मिडियामा देखिएका छन् । उनी बुद्धि तामाङको जस्तो तुरूस्तै आवाज पनि निकाल्छन् ।   संसारमा एकै अनुहार झन्डै ४ जना संग् मिल्छ भन्ने समाचारहरू बाहिर आएको नै हुन्छ, तर अनुहार स्वर र बेबाहर नै दुरुस्तै भएको भने कमै देखिन्छ ती मध्ये हुन् यी युवा कुमार तामाङ जसको अनुहार दुरुस्तै चर्चित कलाकार बुद्धि तामाङ सँग मिल्छ। यो बेला सबै चकित छन् उनी देखेर।बाटोमा हिँड्दा पनि बुद्धि दाइ नमस्कार भनेर आउने भन्दै उनी भन्छन्’दाइ सँग मेरो अनुहार मिलेर अहिले म पो…

धादिङको आँखु नदीले बगाउँदा एचए अध्ययनरत विद्यार्थी बिपना भुसाल बेपत्ता

दाङ, ३० जेठ २०७६ ।  धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका १० को सिमानामा पर्ने टारी बेसी स्थित आंखु नदीको तीरमा लुगा धोइरहेको बेला बुधवार दाङ देउखुरी राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी लेखनाथ भुसालकी १९ वर्षीया छोरी बिपना भुसाललाई आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । काठमाडौँ स्थित विनायक कलेजमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी प्राक्टिकलका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । सल्यानटारमा पानीको निकै दुःख भएको कारण उनी लुगा धुन नदीमा आएकी…