यी ब’लियुड क’लाकार जसको नेपाल संग गहिरो साइनो रहेको छ जानिराखौ !

यी ब’लियुड क’लाकार जसको नेपाल संग गहिरो साइनो रहेको छ जानिराखौ ! ब’लिउड क’लाकार हरू जुन भा’रत का भएता पनि ने’पाल सँग सा’इनो रहेका क’लाकार हरू को बा’रेमा चर्चा गर्दै छौ । ने’पालीहरू लाई भा’रतीय क’लाकार अर्थात् ब’लियुडका क’लाकारहरू धे’रै नै मन पर्दछ ब’लिउड कलाकार हरूका ने’पालमा पनि धेरै फ्या’नहरू रहेका छन् । त्यति मात्र हैन केही ब’लिउड कला’कारको ने’पाल सँग साइनो समेत गाँ’सिएको छ त्यसैले पनि नेपा’लीहरूलाई ब’लिउड भने’पछि जा’न्ने’ इच्या रहन्छ । केही भा’रतीय ब’लिउड क’लाकारहरू जसको नेपाल सँग पारस्प’रिक स’म्बन्ध रहेको छ । ती क’लाकार हरू हुन्…

आमा र पति सँगै चुरोट तानेको तस्बिर भाइरल भएपछि प्रियंका बनिन् ट्रोलको सिकार । यस्तो छ कारण…

काठमाडौँ । बलिउड निकै चर्चित नायिका हुन् प्रियंका चोपडा । भारतीय सिने क्षेत्रमा देशी गर्लको रूपमा चिनिन्छिन् । प्रियंका जुलाई १८ तारिख बाट ३७ वर्षमा प्रवेश गरेकी छिन् । आफ्नो जन्मदिनमा प्रियंकाले मायामीको समुन्द्री किनारमा आफ्ना पति निक जोन्स, आमा मधु चोपडा सहित अन्य व्यक्तिहरू सँग धूमधामका साथ जन्मदिन मनाइन् । सही क्रममा उनले पति निक र आमा मधु सहित चुरोट तानिन् । उक्त तस्बिर अहिले सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको छ । यती बेला प्रियंकाको ट्रोल बनेको छ । बलिउड नायिका प्रियंका चोपडा जुलाई १८ मा ३७ वर्षमा प्रवेश गरिन्।…

यी हुन बलिउड अभिनेत्री शिल्पाका पति जसले नेपाल बाट व्यवसाय सुरु गरेका थिए । अहिले भए अरबपति

काठमाडौँ साउन ५ । बलिउडकी चर्चित अभिनेत्री  ‘शिल्पा शेट्टी’का पति ‘राज कुन्द्रा’ देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर कुन्द्रा लाई भारतमा धेरैले बिजनेश म्यान भन्दा पनि  शिल्वा शेट्टीको पतिका रूपमा चिन्ने गर्दछन् । उनको विजनेश विश्वभर फैलिएको छ । राज कुन्द्राले नेपालमा सल बेचेर आफ्नो व्यवसाय सुरु भएका थिए । कुन्द्रा आज एक सफल बिजनेशम्यान को रूपमा परिचित रहेका छन् । इन्टरनेटमा पाएका जानकारी अनुसार हाल उनी सँग २४०० करोड बराबरको सम्पत्ति रहेको छ । एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु…

बलिउड सिनेका राजेश खन्नाको क्रेजः खन्नाको गाडीको धुलोले युवतीहरू सिउँदो रंगाउथे…

काठमाडौँ । बलिउडका सिनेमा क्षेत्रका एक सुपरस्टार हुन राजेश खन्ना । खन्ना एक कलाकार मात्र थिएनन् । उनी एक स्टार थिए जसको स्टाडम बाटै धेरै पागल बनेका थिए । राजेश खन्नाको एक झलक पाउन युवतीहरू तड्पिरहन्थे । उनको सुपरस्टारडम भने धेरै लामो समय सम्म टिक्न सकेनन् । तर उनलाई दर्शकहरूले छोटो समयमै एकदमै रुचाए । उनलाई लिएर जो पागलपन थियो,त्यस्तो सायद हिन्दी फिल्ममा कुनै पनि अभिनेताको भाग्यमा रहेको थिएन ।सेतो कार चुमेर रङ्गिन बनाउँथे देखि एक झलक पाउनका लागि तड्पीन्थे युवतीहरू, यस्तो छन् उनका किस्सा  । बिहीबार राजेश खन्नाको पुण्य…

बलियुड का यी ४ कलाकारहरुको साइड बिजनेस सुन्दा परिन्छ चकित पुरा हेर्नुहोस !

एजेन्सी :बलियुड का ४ यी कलाकारहरुको साइड बिजनेस सुन्दा परिन्छ चकित हेर्नुहोस: बलियुड चलचित्र क्षेत्र मा केहि बलियुड कलाकार हरुपनि छन् जसले  बलियुड मा मात्र नभएर आफ्नो साइड बिजनेस मा पनि धमाका मच्चाएका छन् ! हलियुड बलियुड मा साइड बिजनेस गर्ने कलाकार हरु कमै मात्रा मा भेटिन्छन तर केहि कलाकार हरुले भने बलियुड मा मात्र नभएर आफ्नो साइड बिजनेस मा पनि सफलता पाएका छन् ! ति मध्यका केहि बलियुड कलाकार हरु हुन्  सुनिल सेट्टी , मिथुन चक्रबती  , अक्ष्य कुमार ,करिस्मा कपुर्   हेर्नुहोस यी बलियुड कलाकार को साइड बिजनेस यसप्रकार छ…

फिल्म ‘कबिर सिंह’ पछी शाहिदको पारिश्रमिकः ३ करोड बाट पुग्यो यती धेरै…

काठमाडौँ असार २९ । यसै वर्षको बलिउड ब्लकबष्टर फिल्म हो ‘कबिर सिंह’ । यही चलचित्रका कारण उनी अहिले चर्चाको शिखरमा रहेका छन् ।  यो चलचित्रलाई अभिनेता शाहिद कपुरको करियरकै सबै भन्दा ठुलो सफलताको रूपमा लिइएको छ । अभिनेता शाहिद कपुरले यही फिल्मको सफलता सँगै आफ्नो पारिश्रमिक दर पनि बढाएका छन् । हालै एक समाचारमा जनाए अनुसार अभिनेता शाहिदले आफूले लिँदै आएको ३ करोड भारु बाट बढाएर ३० करोड भारु पुर्‍याएको बताइएको छ । त्यसो त कबिर सिंहलाई शाहिदको पहिलो सोलो हिट फिल्म समेत मानिएको छ । यो फिल्मले सोच भन्दा…

बाहुबलीकी आमा शिवगामीको कती छ त सम्पत्ती?

एजेन्सी । चलचित्र बाहुवली बाट शिवगामीको नामले धेरै चिनिने दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री हुन राम्या कृष्नन सेन । राम्याले पछिल्लो समय बलिउड चलचित्रहरूमा पनि अभिनय गरिसकेकी छिन् । उनको जन्म १९७० सेप्टेम्बर १५ तारिखमा तामिलनाडुमा भएको थियो । राम्याको पतिको नाम पशुपलेटी हो । उमेरले ४९ वर्षकी भएनी दक्षिण भारतीय चलचित्र क्षेत्रमा उनको डिमाण्ड निकै बढ्दो छ । चलचित्र बाहुवलीमा राम्या बाहुबलीकी आमा शिवगामीको पात्रमा रहेकी थिइन् । उनले अभिनय गरेको उक्त चलचित्र सुपर हिट भएको थियो भने उनको चौतर्फी तारिफ समेत भएको थियो । उनले बाहुबली फिल्ममा बाहुबलीको आमा…

बलिउड किंग शाहरूखकी श्रीमती भएपनी यस्तो जीवन बिताउँदै छिन् पत्नी गौरी

काठमाडौँ । भारतीय चलचित्र क्षेत्रका निकै चर्चित अभिनेता शाहरूख खान लाई बलिउड किंग खानको रूपमा चिनिने गरिन्छ । शाहरूख कि श्रीमती गौरी खान बेला बेलामा मिडियामा छाएकी हुन्छिन् । पछिल्लो समय गौरीले आफ्नो श्रीमान् शाहरूख खानको सम्बन्धको बारेमा केही नयाँ खुलासा गरेकी छिन् । उक्त कुराले मिडियाहरूमा निकै चर्चा भइरहेको छ । गौरी एक किताब सार्वजनिक कार्यक्रममा पुगेको बेला उनले केही सञ्चारमाध्यमहरू सँग कुराकानी गर्दै  शाहरूख एक असल पति र पिता भएको बताइन । उनले शाहरूखको श्रीमती हुनु आफ्नो लागी निकै सकारात्मक कुरा भएको समेत बताएकी थिइन् ।तर, आफूले सधैं…

पछिल्लो समयको चर्चित गित ‘गलबन्दी’मा राजेश हमालले गरे बबाल डान्स (भिडियो सहित)

काठमाडौँ , ३१ जेठ । महानायक राजेश हमाल यती बेला पोखरामा छन्  । उनी विशेष कामले गर्दा पोखरा पुगेका थिए । उनले पोखराको एक नयाँ रेस्टुरेन्टमा  गएर रिबन काटी ओपनिङ पनि गरेका छन् । त्यति मात्र नभई महानायक राजेश हमालले पछिल्लो समयको निकै चर्चामा रहेको गीत गलबन्दीमा डान्स पनि गरेका छन् । राजेश हमाल खासै नाच्न मन त पराउँदैनन् तर पनि दर्शक श्रोताको निकै मनोरञ्जनका साथ हँसिलो अनुहारमा प्रस्तुत हुन्छन् । वास्तवमा राजेश हमाल नाच्न नजान्ने अभिनेताको सुचीमा पर्छन् । उनी आफ्नो तरिकाले नाच्न सक्छन् तर कसैले सिकाएको नाच्न भने…

विवाह सकिना साथ बेहुलीले गरिन बेहुला संग खत्रा डान्स (भिडियो सहित हेर्नुहोस्)

काठमाडौँ । अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ । प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् । तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ । उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर…