यी हुन् कहिल्लै हातमा पैसा नटिक्ने रासिहरु जानिराखौ !

यी हुन् कहिल्लै हातमा पैसा न’टिक्ने रासिहरु जानिराखौ  शास्त्र भन्छ यस्ता व्यक्तिहरुको हा’तमा कहिले पनि टिक्दैन पैसा जानिराखौ !  सा’स्त्रका अनुसार यस्ता व्य’क्तिको हा’तमा कहिले पनि पै’सा टि’क्दैन जानिराखौ : शा’स्त्र मा लेखिए अनुसार हाम्रो सा’रिर मा हुने कोठी को धेरै नै म’हत्व रहन्छ हा’मीले जति पै’सा क’माएपनि हाम्रो यी अंग ह’रुमा को’ठी छ भने हा’म्रो हातमा पैसा टिक्दैन स’मुन्द्र शास्त्र का अनुसार हाम्रो स’रिरमा हुने को’ठीहरुले सबै ठाउ ठाउ बाट फ’रक अर्थ दिई राखेका हु’न्छन सबै को’ठीहरुको छु’ट्टाछुट्टै महत्व छ !  हेरौ ति रासिहरु क’तिपय भा’गमा हुने कोठी ले…

रवि लामिछानेको विषयलाई लिई प्रहरी प्रमुखलाई गालीगलौज गरेको आ’रोपमा युवा पक्राउ…

काठमाडौँ १, भदौ। टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने प’क्राउको विषयलाई लिई  काठमाडौँ प्रहरी प्रमुख उत्तम राज सुवेदी वि’रूद्ध गालीगलौज गरेको आरोपमा एक जना युवा प्रकाउ परेका छन् । प’क्राउ पर्नेमा रिदम बिसी भनिने शङ्कर विक छन् । उनलाई अछामको मंगलसेन बाट प’क्राउ गरेर काठमाडौँ ल्याइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइन खबर सँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’ अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे…

रोट्र्याक क्लब अफ बुटवल सिनर्जीद्वारा बोलबम ( पर्रोहा ) मा सरसफाई सम्पन्न

बुटवल २० साउन : रोट्र्याक क्लब अफ बुटवल सिनर्जीद्वारा बोलबम ( पर्रोहा ) मा सरसफाई सम्पन्न भएको छ ! आज श्रावन महिनाको तेस्रो सोमबार देशैभरिका शिवको मन्दिरहरुमा बिहानैदेखि  बिहानैदेखि भक्तजनहरुको घुईँचो लागेको थियो  । नदी खोलामा पुगेर स्नान गरी ब्रत बसी शिवको पूजाआजा गर्ने प्रचलन छ । साउन महिनाको सोमबार ब्रत बसी भगवान शिवजीको पूजा आराधना गरे मनले चिताएको पुग्ने धार्मिक आस्था रहिआएको छ । साउन महिनालाई भगवान शिवको बिशेष महिना मानिन्छ । महिनाभरी शिव मन्दिरहरुमा पूजा गरे वर्षातका कारण हुने प्राकृतिक विपत्ति पनि टरेर जाने धार्मिक विश्वास छ ।…

गुल्मी अपडेटः पहिरोमा परी एकै घरका ९ जना सहित ११ जनाको मृ*त्यु ३ अझै बेपत्ता (नामावली सहित)

गुल्मी, साउन ७ । सोमबार साँझ बाट परेको अविरल वर्षाका कारण गुल्मीमा भीषण पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन्  । गुल्मीको सत्यवती गाउँपालिकामा दुई वटा वडामा अविरल वर्षा सँगै आएको पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । सत्यवती गाउँपालिका वडा नम्बर-४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाः  ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु…

१२ वर्षीय गरिमा २ दिन देखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह (सेयर गरी सहयोग गर्नुहोला)

दाङ श्रावण, ५ ।  दाङको तुल्सिपुर बाट २ दिन देखी एक बालिका बेपत्ता भएकी छिन् । दाङ जिल्लाको दंगीशरण गाउँपालिका – ६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर दाङको तुलसीपुर बाट शुक्रवार देखि बेपत्ता भएकी हुन् । शुक्रवार घर बाट तुल्सिपुर बजार आएकी गरिमा घर नफर्कीए पछी  परिवार चिन्तामा परेका छन् । बेपत्ता बालिका गरिमा लाई खोजी गरिदिन परिवारले सबैमा अनुरोध समेत गरेको छ । वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली…

विदेश बाट नेपाल आउँदा यस्ता सामान ल्याउन पाइने । सरकारले सार्वजनिक गर्‍यो नयाँ सूची

काठमाडौँ, ४ साउन । के तपाइ विदेश बाट फर्कँदै हुनुहुन्छ? घर ल्याउनको लागी सामानहरू तयारी पार्दै हुनुहुन्छ? यदि तयारी गर्दै हनुहुन्छ भने पहिला विदेश बाट के कति सामान लैजान पाइन्छ भन्ने बारे जानकारी लिनुहोस् । विदेश बाट स्वदेश नेपाल फर्कँदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ । यो भन्दा पहिलेको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ व्यवस्था अनुसार अब विदेशबाट लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका…

सलाम छ ! १ सय ८ वर्षमा भएको विकास बराबरको कुलमानले एकै वर्षमा यसरी गरिदिए (भिडियो सहित)

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन सुरु भएको १ सय ८ वर्ष पछि नेपाल ऊर्जा क्षेत्रमा निकै ठुलो फड्को मार्ने अवस्थामा आइपुगेको छ । १०८ वर्ष पछि आगामी आर्थिक वर्षमा एकै पटक १ हजार ५०० सय मेगावाट क्षमता विद्युत् प्रणालीमा जोडिने छ । यो बिजुली नेपालले एक सय वर्षमा उत्पादन गरेको भन्दा बढी बिजुली हो । नेपालको जलविद्युत क्षेत्रमा एउटा ठुलो क्रान्ति हुनेछ । जसले गर्दा विद्युत्मा हाम्रो देश आत्मनिर्भर रहने छ, भने अर्थतन्त्र र रोजगारीमा यसले ठुलै योगदान पुग्ने छ । नेपालमा औपचारिक रूपमा जलविद्युत् उत्पादन सुरु भएको १०८ वर्ष…

बाढी पहिरोले विद्युत् अवरुद्ध हुँदा, ५० रुपैयाँ तिरेर मोबाइल चार्ज…

खोटाङ, साउन १, । बाढी पहिरोले गर्दा विद्युत् लाइन अवरुद्ध हुँदा खोटाङका मानिसहरू पैसा तिरेर मोबाइल चार्ज गर्न बाध्य भएका छन् । ६ दिन देखी गाईघाट दिक्तेल ३३ केभी विद्युत् लाइन प्रसारण ठप्प हुँदा मोबाइल प्रयोगकर्ताहरूले विभिन्न मोबाइल तथा इलेक्ट्रोनिक्स पसलहरूमा एउटा मोबाइल चार्ज गर्न ५० रुपैयाँ तिर्नु बाध्य भएको स्थानीय बताएका छन् ।  बाढी तथा पहिरोका कारण गएको असार २६ गतेदेखि विद्युत् अवरुद्ध हुँदा इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्ने स्थानीयको भिड लागेको छ । बजार स्थित सगरमाथा डिजिटल फोटो स्टुडियो, मनोज इलेक्ट्रोनिक्स लगायतले जेनेरेटर चलाएर मोबाइल चार्ज गर्ने सेवा…

शिल्पालाई छविको खुल्ला पत्रः “कुनै अदालत जानु पर्दैन्, मेरो अदालत आउनुहोस्, न्याय पाउनुहुन्छ” पुरा हेर्नुहोस ! ।

काठमाडौँ असार ३१ । निर्माता छविराज ओझाले श्रीमती शिल्पा पोखरेललाई सामाजिक सञ्जाल फेसबुक मार्फत खुल्ला पत्र लेखेका छन् । येतीबेला छविराज ओझा र शिल्पा पोखरेलको घरायसी कहलले चौतर्फी चर्चा पाइरहेको छ । केही दिन यता प्रहरी परिसर बाट दुवै जनाको सहमति मा विवाद टुङ्गिएको थियो । फेरी एकाएक कुराले फरक मोड लिएको छ । अभिनेत्री शिल्पा पोखरेलले केही युट्युब च्यानलहरूमा डिभोर्स फाइल गरेको बताएकी छिन् । त्यसपछि निर्माता छविराज ओझाले मध्यरात खुल्ला पत्र लेखेका छन् । हेर्नुहोस् उक्त खुल्ला पत्र शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ…

कोसी ब्यारेजको ३६ ढोका खोलेपछी विहार भयो जलमग्न, ढोका बन्द गर्न भारतको दबाब..

सुनसरी । देश भर लगातार वर्षा हुँदा धेरै जन धनको क्षती भएको छ । पहिरो, बाढी र डुबानका कारण देशका विभिन्न ठाउँहरूमा जनधनको क्षति भएको हो । त्यस्तै लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । १ लाख ५० हजार क्यूसेक पानीको मापन पछि खतरा मानिने अपराह्न दुई बजेको मापनअनुसार २ लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक दाहालले जानकारी दिए ।अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी…