आँचल शर्माको अभिनय रहेको पहिलो तिज गीत ट्रेन्डिङमा । दर्शकले यती धेरै मन पराए (भिडियो सहित)

काठमाडौँ । चर्चित गायिका सिन्धु मल्लले यो वर्ष नयाँ तिजको गीत बजारमा ल्याएकी छिन् । लोक, आधुनिक, पप र पूर्वेली गीतमा आफ्ना दर्शक श्रोतालाई हिट गीतहरू दिँदै आएकी सिन्धु मल्लले हरितालिका तिजको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी हुन् । पछिल्लो समय विशेष गरी त सिन्धु मल्लले तिज गीतमा मात्रै आफूलाई सीमित गर्दै आएकी छिन् । केही दिन पहिले मात्र युट्युब मार्फत सार्वजनिक भएको “चिटिक्कै भा छु रे” बोलको नयाँ तिज गीतमा सुदाम थापाको सङ्गीत र राजकुमार बगरको शब्द रहेको छ । गीतमा पछिल्लो समयकी निकै लोकप्रिय नायिका आँचल शर्मा…

पुस्कल शर्मालाई पनि लाग्यो गीत चो*रीको आ*रोप, पहिलो पटक मिडियामा पुस्कल (भिडियो)

काठमाडौँ ४ श्रावण । चर्चामा रहेका लोक दोहोरी गायक पुस्कल शर्मा, आफैमा नायक पनि हुन् । धेरै जसो बियोगान्ताका गीत गाउने पुस्कलका गीत निकै चर्चामा रहेका छन् ।  गायक पुस्कल शर्मा लाइ गीत चोरीको आरोप लागेपछी लोक गायक पुस्कल शर्मा मिडियामा आएका छन् । उक्त गीत चोरेको विषय पछिल्लो समय भाइरल बनेको छ । पुस्कल माथि पीडित कलाकारहरूले आफ्नो सृजना चोरी भएको भन्दै तत्काल नै नाम राख्न अनुरोध गरेपछी शर्मा मिडियामा आएका हुन् । पुस्कल शर्मा आफ्नो अवस्थालाई बुझ्न नसकेपछी मिडियामा आएका हुन् । २० वर्ष अगाडी नै यो गीत…

जादुमय स्वरकी धनी गायिका समीक्षा अधिकारीको तिज गीत बजारमा (भिडियो सहित)

काठमाडौँ ४ श्रावण । जादुमय स्वरकी धनी गायिका समीक्षा अधिकारीको पहिलो तिज गीत बजारमा आएको छ । सानै उमेर देखी कलाकार बन्ने महान् उद्देश्य बोकेकी समीक्षाको  आवाजले दर्शक श्रोताको मन जित्न सफल भएकी छिन्। समीक्षाको स्वरमा रहेको ‘सलक्कै’ बोलको तिज गीत उनको पहिलो तिज गीत हो । गीतमा वसन्त विश्वकर्माको शब्द सङ्गीत रहेको छ भने समीक्षा अधिकारी र मधु पाण्डेले आवाज दिएका छन् । मायाले लगाएको ढाका टोपी र रातो टिकाको कुरालाई तिज गीतमा समेटिएको छ । हिम सम्झौता डिजिटलको प्रस्तुति रहेको गित लाइ कारण चैसिरले खिचेका हुन् भने मनोज…

शिल्पाको पिडा कसले बुझ्यो, भन्दै मिडियामा आइन् केकी (भिडियो सहित)

बुलबुल । पछिल्लो समय निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विषयमा नेपाली सिने क्षेत्रका सेलिब्रेटीहरूले आ-आफ्नो धारणा राख्दै आएका छन् । प्रतिक्रियामा दिने क्रममा कोही छविराजको पक्षमा बोल्दै आएका छन् भने कोही बपक्षमा त कोही दुबै जनाले यसो गर्न नहुने भन्ने प्रतिक्रिया दिएका छन् । केही समय पहिले नायिका केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत एक घुमाउरो स्टाटस् लेखेकी थिइन् । अहिले उनी एक अन्तर्वतामा शिल्पाको विषयमा बोलेकी छिन् । यस अघि पनि नेपाली चर्तित कलाकारहरू किशोर खतिवडा, पियंका आयुषमान, स्वस्तिमा लगायतका कलाकारहरूले आफ्नो धारणा व्यक्त गरेका थिए । नेपाली…

विष्णु माझीको यो वर्षको पहिलो नयाँ तिज गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ २, साउन । गायिका विष्णु माझीको नयाँ तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हिन्दु नारीहरूको महान् चार्ड तिज आउन महिना बाँकी रहँदै बजारमा तिज गीतहरू बज्न लागेका छन् । निकै मिठो स्वरकी धनी लोक गायिका विष्णु माझीले प्रत्येक वर्ष झैँ यो वर्ष पनि पुतलीको भट्टी भाग – १५ ‘पाक्यो बेलौती’ बजारमा लिएर आएकी छिन् । गीतमा शब्द विष्णु माझीका श्रीमान् सुन्दरमणी अधिकारीको रहेको छ भने सङ्गीत संयोजन पनि सुन्दरमणीले नै गरेका छन् । भिडियोमा दर्जनौं कोरोस नृत्याङ्गानाको बिचमा मोडेल तथा डान्सर ललिता पौडेलको उत्कृष्ट नृत्य देख्न सकिन्छ…

शिल्पा र छविको बारेमा प्रियंका कार्कीको कडा प्रतिक्रिया (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझा बिचको घर झगडाको कुरा मिडियामा भाइरल टपिक नै बनेको छ । विभिन्न नेपाली कलाकारहरूले छवि र शिल्पाको बारेमा फरक फरक प्रतिक्रियाहरू सामाजिक संजाल र युट्युब च्यानलहरूमा दिँदै आएका छन् । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा विगत ३ वर्ष देखी सँगै बस्दै आएका थिए । उनीहरूले विवाह पनि सुटुक्क गरेको कुरा मिडियामा आएको थियो , तर विवाह दर्ता भने अहिले १ महिना अगाडि मात्र गरेका थिए । नेपाली सिने क्षेत्रमा चर्चित नाम छवि ओझा यस अगाडी नै ३…

३० महिना देखी कतारको जेलमा थुनिएका बिनोद राना भाटलाइ फर्काउँन लाखौ पैसा बोकेर बिनोदको घर पुगे शिशिर (भिडियो)

बुलबुल ।  वैदेशिक रोजगारीका लागी कतार पुगेका विनोद रानाभाट विगत ३० महिना देखी कतारको जेलमा थुनिएका छन् । उनी जनरल क्लिनर पदमा कामका लागी करिब ३ वर्ग अघि कतार पुगेका थिए । माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतार स्थित ओक्रा जेलमा थुनिएका छन् । उनको आर्थिक अवस्था कमजोर रहेकोले सम्पूर्ण नेपालीहरूलाई सहयोगको आग्रह समेत गरिएको थियो ।  यसै बिचमा घाम पानी नभनी अहोरात्र सामाजिक सेवामा लाग्दै दुखी, पीडित र सङ्कटमा रहेका नेपालीहरूको पिडालाई कम गर्ने युट्युब च्यानल नयाँ नयाँ न्युज नेपाल मार्फत हाम्रो प्रयास…

छवि भन्छन् ‘डिभोर्स दिन्न’ शिल्पाको टेकुमा रुवाबासी, कानको जाली फुटेको वास्तविक्ता यस्तो (भिडियो)

काठमाडौँ । अभिनेत्री शिल्पा पोख्रेल र निर्माता छविराज ओझा बिच बिहीबार टेकु परिसरमा सहमति भएको छ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै काठमाडौँ प्रहरी परिसरमा ओझा विरुद्ध उजुरी दिएकी थिइन् । छवि र शिल्पाले विवाह भएको कुरा लुकाउँदै आएका थिए । मिडियामा एकाएक प्रहरीमा उजुरी र डिभोर्सको खबर आउँदा माहोल तातेको थियो । शिल्पा पोखरेल छविराज ओझाकी चौथो श्रीमती हुन् । ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’ बाट अभिनेत्री शिल्पा पोखरेलले सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् । प्रहरी परिसर टेकुमा आज उनीहरूले आगामी दिनमा झगडा नगर्ने…

प्रकाश सपुत र अञ्जली अधिकारीको अभिनयमा रहेको तिज गीत बजारमा (भिडियो सहीत)

बुलबुल । नेपाली महिला दिदी बिहिनिहरूको महान् चार्ड तिज नजिकिँदै गर्दा बजारमा तिज गीतहरू आउने क्रम बढ्दै गएको छ । चर्चित गायिका देवी घर्ती र गायक पूर्ण परियारको स्वरमा रहेको यो वर्षको नयाँ ‘कति राम्री कति’ बोलको तिज गीत युट्युब मार्फत सार्वजनिक भएको छ । गीतमा लय तथा शब्द संकलन एकनाराणय भण्डारीले गरेका छन् । बोलमाया देखी चर्चा कमाएका प्रकाश सपुत र अञ्जली अधिकारी जोडीको अभिनय रहेको भिडियोमा शङ्कर बिसीले निर्देशन गरेका छन् । दुई प्रेमीको मनको भाव समावेश उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ । अञ्जली अधिकारी र…

अञ्जलीको अधिकारीको अभिनय रहेको अर्को दमदार भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ । पछिल्लो समय निकै लोकप्रिय एवं चर्तित मोडल अञ्जली अधिकारीको अभिनय रहेको गीत ‘चट्ट रुमाल’ बजारमा आएको छ । चर्चित गायिका मेलिना राईको र हरि राईको स्वरमा रहेको नयाँ गीत चट्ट रुमाल सार्वजनिक भएको छ । गीतमा गायक हरि राईकै शब्द सङ्गीत रहेको छ भने उक्त गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेका छन् भने भिडियो अजय रेग्मीले खिचेका हुन् । गीतमा मोडल डिकपल कार्की सँगै पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीले ठुम्का लगाएकी छिन् । गीत निकै रमाइलो र नाच्ने नचाउने खालको रहेको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट…