विश्वकै सुन्दरीहरूमा मध्य नम्बर वानमा पियंका, यस्ता तस्बिर ट्रेन्डिङमा (१५ तस्बिर सहित)

काठमाडौँ साउन, ५ । बलिउडकी अभिनेत्री प्रियङ्का चोपडा भारतमा देशी गर्लको नामले चर्चामा रहेकी छिन् । अहिले प्रियङ्का हलिउडमा व्यस्त रहेकी छिन् । उनले बलिउड सँगै हलिउडमा पाइला चाल्दा साथ उनको लोकप्रियता झन् झन बढ्दै गएको छ । प्रिंयकालाइ सामाजिक सञ्जाल क्लाइम्बर्स लिस्टको आधारमा पनि उनको कति धेरै लोकप्रियता रहेको छ भन्ने पनि अनुमान लगाउन सक्छौ । हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् । चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्। यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका…

केकी अधिकारीको फिटनेसको रहस्य ‘जुम्बा र योग’ आलोपालो…(५ तस्विरमा हेर्नुहोस्)

अभिनेत्री केकी अधिकारीले आफू फिटनेस रहनुको रहस्य बताएकी छिन् । म्युजिकल भिडियो हुँदै सिने क्षेत्रमा पाइला टेकेकी केकीले मनोरञ्जन क्षेत्रमा एक दशक बिताइसकेकी छिन् । सन् २०१० मा चलचित्र ‘स्वर’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी केकीले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन् । गत वर्ष चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाएर निमार्णमा प्रवेश गरेकी उनले यो वर्ष चलचित्र सँगै ‘कमेडी च्याम्पियन’ सो कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन् ।  सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई ( ‘जुम्बा र योग आलोपालो गर्छु’) आफ्नो फिटनेस रहस्य बताएकी छिन्। छरितो ज्यानका लागि…

सानी “बजरंगी भाईजान”की मुन्नी ४ वर्ष पछि यस्ती देखिइन् (२० तस्विर सहित)

बुलबुल । बलिउडका सलमान खानको चलचित्र बजरंगी भाइ जानकी एक पात्र ‘मुन्नी’ अर्थात् ‘हर्षाली मल्होत्रा’ उक्त चलचित्रमा रहेको याक्टिङ्ग र उनको सुन्दरताले सबै दर्शकको मन जित्न सफल भएको थियो । चलचित्र बजरंगी भाइजान २०१५ मा रिलिज भएको थियो । उनको प्यारो मुस्कान र बिना बोलीको मुन्नीको अभिनयले दर्शकको मन जितेको थियो । उनको जन्म सन् २००८ सालमा भएको थियो ।   हर्षाली सामाजिक सञ्जालमा निकै एक्टिभ रहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनका फ्याहरू निकै लोभ लाग्दा रहेका छन् । उनले आफ्नो पहिलो फिल्मबाट सबैको मनमा राज गरेकी थिइन् । सलमानको “बजरंगी…

हरियो पहिरनमा सजिएको सगुन शाही (फोटो फिचर)

नेपाली साङ्गीतिक क्षेत्रकी एक समयकी निकै व्यस्त मोडल हुन् सगुन शाही । उनी यस क्षेत्रकीमा नयाँ होइनन् । उनको सुन्दरता र अभिनयका थुप्रै फ्यान छन् । सुर्खेतमा जन्मिएकी सगुनले नेपाली कथानक चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले थुप्रै म्युजिक भिडियो मा अभिनय गरेकी छिन् । कुनै बेला निकै चर्चा हुन्थ्यो सगुनको । बिचमा उनले एक्कासि मोडलिङ छाडेर विदेश उडिन, त्यसपश्चात् सगुनले अब साङ्गीतिक क्षेत्र छाडेकै हुन् त? भन्ने पश्नहरू आम दर्शकअरूको आइरहदँदा फेरी नेपाल फर्केर मोडलिङ क्षेत्रमा व्यस्त रहेकी छिन् । उनी चलचित्र क्षेत्रबाट आफ्नो अभिनय…

हरियो चुरा र मेहेन्दीमा सजिएको अभिनेत्री दीपिका प्रसाईँ (१० तस्बिरमा हेर्नुहोस्)

काठमाडौँ साउन, २ । साउन लागे सँगै महिला दिदीबहिनीहरूले हरियो चुरा, मेहेन्दी लगाउने चलन छ। दुवै हातमा हरियो रङगको चुरा छेउ छेउमा पहेँलो चुरा । सरिरमा सुहाउँदो पहिरन । गलामा रातो पोते र मेहेन्दीमा सजिएकी छिन् अभिनेत्री दीपिका पर्साइ । चलचित्र ‘ऐश्वर्य’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् दीपिकाले । उनलाई चलचित्र क्षेत्रको एक आस लाग्दो नायिकाको रूपमा हेरिएको थियो । दीपिकाको सिने क्षेत्रमा उनका सुन्दरता र अभिनयको खुबै चर्चा भयो । चलचित्र बाट सफलता पाए सँगै दीपिकालाई ठुला र राम्रा ब्यानर बाट पनि धेरै अफरहरू आए । उनले ऐश्वर्य…

पहिलो एपिसोड बाट एकाएक चर्चामा आएकी ‘भद्रगोल’ की ‘मुन्नी’ रियलमा यस्ती बोल्ड…(१५ तस्बिरमा हेर्नुहोस्)

काठमाडौँ ३०, असार ।पछिल्लो समयको निकै चर्चित हास्य टेलिश्रृखला ‘भद्रगोल’ धेरै दर्शकहरूको मनमा बस्न सफल भएको छ । ‘भद्रगोल’ प्रत्येक साताको शुक्रवार राती ८ः४५ बजे बाट नेपाल टेलिभिजन बाट प्रसारण हुन्छ । उक्त हास्य टेलिश्रृखला भद्रगोलमा नयाँ पात्र ‘मुन्नी’ अहिले दर्शकहरूका लागी चर्चाको विषय बनेकी छिन्। प्राय हास्य कलाकारहरूको बाहुल्यता रहेको हास्य टेलिश्रृखला भद्रगोलमा मुन्नीले अभिनय गरेको पहिलो भाग बाटै एकाएक चर्चामा आइन् । सामाजिक सञ्जालमा पनि उनको उत्तिकै चर्चा रहेको छ ।थिएटर कलाकार मुन्नीको खास नाम प्रियाना आचार्य हो । उनको अभिनय सँगसँगै उनको सुन्दरताको दर्शकले निकै तारिफ गरेका…

यूएईमा रमाउँदै मोडल अञ्जली अधिकारी (तस्विर सहीत)

बुलबुल ।  पछिल्लो समयकी निकै चर्चित मोडल अञ्जली अधिकारी यति बेला युएईमा छिन् । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल-यूएई शाखा’ले आयोजना गरेको प्रथम वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको लागी मोडल अञ्जली अधिकारी र चर्चित गायक पशुपति शर्मा लगायत अन्य कलाकारहरू युएई पुगेका थिए । उक्त कार्यक्रमको प्रस्तुतिका लागी पुगेका पशुपति शर्मा ,अञ्जली अधिकारी लगायत अन्य कलाकारहरू कार्यक्रम सफलता साथ सम्पन्न गरेका छन् । साथै युएईका विभिन्न स्थानहरूमा घुमघाम गरी तस्बिरहरू सामाजिक सञ्जाल फेसबुक मार्फत अञ्जली अधिकारीले सार्वजनिक गरेकी छिन् । तस्विर अञ्जली अधिकारीको सामाजिक संजाल बाटः

चलचित्र ‘प्रेेम गीत ३’की सिम्पल सुन्दरी नायिका क्रिस्टिना, हेर्नुहोस् १० तस्बिरमा

काठमाडौँ । चलचित्र प्रेम गीत ३ मा ‘गीत’ पात्रको रूपमा छनोट भएकी नायिका क्रिस्टिना गुरुङको चर्चा निकै हुन लागेको छ । क्रिस्टिना सानै उमेर देखी चलचित्र क्षेत्रमा चासो राख्दै आएकी थिइन् । हाल उनी अमेरिकामा बस्दै आएकी थिइन् । चलचित्र प्रेम गीत ३ को अडिसनको लागी अमेरिका बाट नेपाल आएकी थिइन् क्रिस्टिना । अमेरिका मा रहेर पनि नेपाली चलचित्रलाई चासो र माया दिँदै आएकी क्रिस्टिना अन्ततः प्रेम गीत ३ को छनोटमा परेकी छिन् । छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् उक्त चलचित्र । फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील…

हेर्दा गुडिया जस्तै देखिने क्युट अभिनेत्री जसिता गुरुङ, हेर्नुहोस् १५ तस्बिरमा

बुलबुल । अभिनेत्री जसिता गुरुङ चलचित्र ‘लिलीबिली’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् । सरलक्क मिलेको ज्यान, बोल्ने आँखा र गोरो छाला । समग्रमा भन्नु पर्दा प्रफेक्ट व्यक्तित्व । मानौँ कि उनी चलचित्रकी नायिका हुन कै लागी जन्मिएकी हुन् । उनको अभिनयको हिसाबले पनि निकै चर्चा हुने गरेको पाइन्छ ।  फिल्म “लभ स्टेसन” र “लिलीबिली” २ चलचित्र बाटै चर्चामा आएकी अभिनेत्री जसिताको नाम बेला बेलामा प्रदीप खड्का सँग जोडिन पुग्छ । प्रदर्शनमा आएका २ चलचित्रमा उनको जोडी अभिनेता प्रदीप खड्का सँग रहेको थियो । ‘गुडिया’ जस्तै देखिने जसितालाइ कतिले…

हङकङमा रमाउँदै मोडल एलिसा राई १५ तस्बिरमा हेर्नुहोस्

बुलबुल । मोडल तथा डान्सर एलिसा राई हङकङमा रमाइरहेकी रहेकी छिन् । एलिसा राई चलचित्र अभिनेत्री तथा मोडल पनि हुन् । चलचित्र लुट २ मा रहेको ठमेल बजार गीतले मोडल एलिसा राईलाई एकाएक चर्चामा ल्याएको थियो । नेपाली चलचित्र क्षेत्रमा आउनु पहिला नै एलिसाले राई भाषाको चलचित्रमा अभिनय गरिसकेकी थिइन् । उनी धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरू दर्शक स्रोताले निकै मन पराएका हुन्छन् । एलिसाले सानै देखी आफू कलाकारितामा सोख रहेको समेत बताएकी थिइन् । अलिशाले ५० भन्दा बढी गीतहरूमा अभिनय गरिसकेकी छिन्…