शिल्पा रूदाँ केकीले लेखिन् मन छुने स्टाटस् हेर्नुहोस्

काठमाडौँ  २९ असार २०७६,। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा को खबरले सामाजिक सञ्जाल तात्यो । दुवै जना बिच भएको घटना बाहिर आउँदा दर्शकहरू आश्चर्य भए । दुवै बिचको सम्बन्ध चिसिएको खबर पनि बेला बेलामा मिडियामा आइरहेको हुन्थ्यो । तर केही दिन पहिले शिल्पाले छवि विरुद्ध प्रहरीमा उजुरी दिएपछी यो कुराले सार्थकता पाएको हो । उजुरी पछि छविराज र शिल्पा दुवैको मिलान सहमति भयो तर पनि अभिनेत्री शिल्पा पोखरेलको मन जलिरहेको छ । शिल्पाले अहिले मात्र नभएर ३ बर्षदेखि आफूले छविको कुटाई खादैँ आएको बताएकी थिइन् । साथै उनले…

चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा र पलको जोडी (तस्बिर सहित)

बुलबुल । चलचित्र ‘म यस्तो गीत गाउँछु’को द्रोश्रो भाग ‘म यस्तो गीत गाउँछु २’ बन्ने पक्का भएको छ । यस अघिको चलचित्र ‘म यस्तो गीत गाउँछु’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए, भने चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको थियो । पूर्ण म्युजिकल लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’लाई सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन् । फेरी यही जोडिलाई पर्दामा ल्याउँदै निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने भएका हुन् । ‘म यस्तो गीत गाउँछु’ रिलिज पश्चात निर्माण टिम र…

आइफ्लिक्समा आयो चलचित्र ‘छक्का पञ्जा २’ । यसरी हेर्नुहोस्

धेरै प्रतीक्षित चलचित्र छक्का पञ्जा २ आइफ्लिक्समा सार्वजनिक भएको छ । लामो समय देखी दर्शकले अत्यधिक पर्खिएको चलचित्र छक्का पञ्जा २ लाई दर्शकले आइफ्लिक्समा हेर्न सक्ने भएका छन् । उक्त फिल्म छिट्टै नै युट्युब रिलिज पनि हुनेछ । अहिले लाए लामो समयपछि छक्का पञ्जा २ को प्रतीक्षा भने सकिएको हो । उक्त चलचित्रमा कलाकारहरू दीपक राज गिरी, प्रियंका कार्की, आयुषमान जोशी, स्वस्तिमा खड्का, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वरूप ढकाल  र अन्य कलाकारहरूको अभिनय रहेको छ । आइफ्लिक्समा आएपनि दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का…

आकाश र पूजाको रामकहानी २४ घण्टा नबित्दै ‘युट्युब ट्रेन्डिङ’मा (फिल्म सहित)

बुलबुल । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत निकै पतिक्षित चलचित्र ‘रामकहानी’ युट्युबमा शुक्रवार सार्वजनिक भएको छ । उक्त चलचित्र ‘बुढा सुब्बा डिजिटल’ अफिसियल युट्युब च्यानल मार्फत शुक्रवार साँझ ५ बजे सार्वजनिक गरिएको थियो । धेरै लामो समय देखी दर्शकले चलचित्र ‘रामकहानी’को पतिक्षा र माग गरिरहेका थिए । यो चलचित्र बुढा सुब्बा डिजिटल युट्युब च्यानल ३० लाख भन्दा धेरै सस्क्राइबर पुगेको उपलक्ष्यमा उक्त छिट्टै नै सार्वजनिक गरिएको थियो । चलचित्र सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । छोटो समयमा नै यो चलचित्रलाई धेरै…

रियल जोडी निखिल र सञ्चिता एकैसाथ एउटै फिल्ममा…

काठमाडौँ, २० असार । एक समयका निकै नै चर्चित र दर्शकका मन मुटुमा बस्न सफल भएका नायक हुन निखिल उप्रेती । उनको पहिलो चलचित्र पिन्जडा बाट सिने क्षेत्रमा डेब्यु गरेका हुन् । पहिलो चलचित्र पनि निकै राम्रो चलेको थियो । निखिलले २०० भन्दा बढी चलचित्र काम गरिसकेका छन् । एक्सनस्टारका रूपमा चिनिने निखिल उप्रेती फेरी दर्शकका माझ नयाँ चलचित्र ‘आयो भैरव’ लिएर आउने भएका छन् । उनी केही वर्ष पहिले सिने क्षेत्र बाट हराएपनी अहिले लगातार  चलचित्रमा काम गरिरहेका छन् । उनले पछिल्लो समय पिँजडा ब्याक अगेन, रुद्र, भिलेन, लुटेरा…

आकाश र पूजाको जोडी रहेको चलचित्र रामकहानी युट्युबमा आउने

दर्शक प्रतीक्षित चलचित्र रामकहानी युट्युबमा आउने भएको छ । गत वर्ष सुपर हिट रहेको चलचित्र र ‘रामकहानी’ अभिनेता तथा निर्माता सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले निर्माण गरेका थिए । उक्त चलचित्र छिट्टै अबको केही दिनमै युट्युबमा आउने भएको छ । युट्युबमा यति छिट्टै आउनुको कारण भने बुढा सुब्बा डिजिटल युट्युब च्यानल ३० लाख भन्दा धेरै सस्क्राइबर पुगेको उपलक्ष्यमा उक्त रामकहानी चलचित्र दर्शकले हेर्न पाउने भएका हुन् ।चलचित्रमा मुख्य कलाकारहरू पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई लगायतलाई रहेका छन् ।फिल्ममा पूजा, आकाश, केदार, जीतु, विल्सन…

साडिमा दुलही जस्तै सजिएकी नायिका पूजा शर्मा (तस्विर सहित)

काठमाडौँ । बुलबुल/ पछिल्लो समयकी सर्वाधिक महँगी एवं आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी चर्तीत नायिका हुन् पूजा शर्मा । चलचित्र ‘मधु मास’ बाट सिने क्षेत्रमा डेब्यू गरेकी हुन् अभिनेत्री पूजा शर्माले । त्यसपछि उनले आलोक नेम्वाङ निर्देशक चलचित्र ‘अझै पनि’ खेलिन् । उनीले अभिनय गरेका थुप्रै म्युजिक भिडियोहरू बजारमा आएका छन् ।  उनलाई चलचित्र ‘प्रेम गीत’ले राम्रो सफलता दियो । सन्तोष सेनको लगानी र सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको अभिनय रहेको थियो । उनलाई त्यस फिल्मले नसोचेको सफलता दियो । पछिल्लो समयमा…

पछिल्लो समयको चर्चित गित ‘गलबन्दी’मा राजेश हमालले गरे बबाल डान्स (भिडियो सहित)

काठमाडौँ , ३१ जेठ । महानायक राजेश हमाल यती बेला पोखरामा छन्  । उनी विशेष कामले गर्दा पोखरा पुगेका थिए । उनले पोखराको एक नयाँ रेस्टुरेन्टमा  गएर रिबन काटी ओपनिङ पनि गरेका छन् । त्यति मात्र नभई महानायक राजेश हमालले पछिल्लो समयको निकै चर्चामा रहेको गीत गलबन्दीमा डान्स पनि गरेका छन् । राजेश हमाल खासै नाच्न मन त पराउँदैनन् तर पनि दर्शक श्रोताको निकै मनोरञ्जनका साथ हँसिलो अनुहारमा प्रस्तुत हुन्छन् । वास्तवमा राजेश हमाल नाच्न नजान्ने अभिनेताको सुचीमा पर्छन् । उनी आफ्नो तरिकाले नाच्न सक्छन् तर कसैले सिकाएको नाच्न भने…

विवाह सकिना साथ बेहुलीले गरिन बेहुला संग खत्रा डान्स (भिडियो सहित हेर्नुहोस्)

काठमाडौँ । अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ । प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् । तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ । उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर…

बुद्धि तामाङ ‘हैट’ जस्तै दुरुस्तै अनुहार र बोली भएका कुमार लामा मिडियामा (भिडियो सहित)

काठमाडौँ जेठ ३०, । हास्य कलाकार बुद्धि तामाङ हैट जस्तै एक व्यक्ति मिडियामा देखिएका छन् । उनी बुद्धि तामाङको जस्तो तुरूस्तै आवाज पनि निकाल्छन् ।   संसारमा एकै अनुहार झन्डै ४ जना संग् मिल्छ भन्ने समाचारहरू बाहिर आएको नै हुन्छ, तर अनुहार स्वर र बेबाहर नै दुरुस्तै भएको भने कमै देखिन्छ ती मध्ये हुन् यी युवा कुमार तामाङ जसको अनुहार दुरुस्तै चर्चित कलाकार बुद्धि तामाङ सँग मिल्छ। यो बेला सबै चकित छन् उनी देखेर।बाटोमा हिँड्दा पनि बुद्धि दाइ नमस्कार भनेर आउने भन्दै उनी भन्छन्’दाइ सँग मेरो अनुहार मिलेर अहिले म पो…