यी ३ रासी भएका महिलाहरु जुन पुरुष लाइ पाउनको लागि धेरै नै जोड गर्दछन हेरौ ति रासिहरु

काठमाडौँ-  यी ३ रासी भएका महिलाहरु जुन पुरुष लाइ पाउनको लागि धेरै नै जोड गर्दछन हेरौ ति रासिहरु  ज्यो’तिष शा’स्त्रका अनुसार यस्ता केही रा’शिहरू पनि छन् जुन राशि भ’एका पु’रुषहरू प्रति म’हिलाहरू धेरै नै आ’कर्षित हुन्छन् । धेरै ज’सो यु’वतीहरूको आफ्नो उमेर प’रिपक्व भै’सकेपछी आफ्नो जीवन सा’थीको बारेमा हर समय सो’च्ने गर्दछन् । कि धेरै मा’या गर्ने असल जी’वन साथी परोस् । यसो त के’टाहरूले नसोच्ने भन्ने’ पनि होइन । केटाहरूले पनि आफ्नो जीव’नमा एउटा दुख सुखमा साथ दिने राम्री श्री’मती परोस् भन्ने कुरा सो’चिरहेका हुन्छन् ।ज्योतिष शास्त्र’का अनुसार आज…

यी पाच रासी भएका श्रीमतीहरु जसले आफ्नो श्रीमान लाइ आफ्नो खुट्टामा झुक्न बाध्य बनाउछन जानिराखौ !

यी पाच रासी भएका श्रीमतीहरु जसले आफ्नो श्रीमान लाइ आफ्नो खुट्टामा झुक्न बाध्य बनाउछन जानिराखौ !  शा’स्त्रका अ’नुसार फरक फ’रक मान्छे पछि मान्छे’को स्व’भाव पनि फर’क फरक रहेको हुन्छ । वि’वाह प’छि श्री’मान श्री’मतीको बिच कस्तो स’म्बन्ध हुन्छ भन्ने चा’सो धेरै’को मन’मा रहेको हुन्छ । वि”वाह पछि कसै कसैको स’म्बन्ध नटिक्ने, सम्ब’न्धमा फित’लो आउने हुन्छ भने क’सैको जीवनभर टि’क्ने गर्दछ । सम्ब’न्ध कस्तो ब’नाउने भन्ने श्रीमा’न् श्री’मतीले एक अर्का प्रति देखा’उने जवा’फदेहीता मा भर पर्छ । केही श्री’मतीहरू आफ्नो श्री’मानलाई धेरै मा’या गर्ने हुन्छन् भने कोही श्रीम’ती पतिलाई नि’यन्त्रणमा ल्याउन…

यी महिनामा जन्मिने महिलाहरू हुन्छन् निकै सर्वगुणी ।

एजेन्सी । ज्योतिष शास्त्रको आधारलाई हेर्ने  हो भने प्रत्येक महिनामा जन्मिएका व्यक्तिहरूको स्वभाव र व्यक्तित्व साथै उनीहरूको भाग्य पनि फरक फरक बताइन्छ । फरक महिनामा जन्मने महिलाहरूमा उनिहरू बिचको प्रेम सम्बन्ध, वुद्दी, स्वभाव, मेहिनत परिश्रम जस्ता कुराहरू यसमा उल्लेख गरिएको छ । उक्त ज्योतिष शास्त्रलाई आधार मानेर तयार पारिएको मासिक आधारमा महिलाको भाग्य, कर्म र स्वभाव, गुणलाई तल व्याख्या गरिएको छ । हेर्नुहोस् बैशाख महिनामा जन्मिने महिला: यो महिनामा जन्मिएका महिला सामान्यतया: सुन्दर आँखा भएका हुन्छन् । उनीहरुको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ…

यी राशि हुने प्रेमी/प्रेमिका कहिले पनि छुट्दैनन् । थाहापाइराख्नुहोस्

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको सम्बन्छ एकदमै बलियो हुन्छ । शास्त्रका अनुसार नै १२ राशि रहेका हुन्छन् । ती राशि अनुसार मानिसको स्वभाव आचरण फरक रहेको हुन्छ । ज्योतिष शास्त्रका अनुसार मानिसहरूको प्रेम सम्बन्छ पनि फरक फरक हुने कुरा ज्योतिषहरू बताउँछन् । त्यस कारणले कुन कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ त? हेर्नुहोस् उक्त राशिफलहरूः मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको…

विश्वकै सुन्दरीहरूमा मध्य नम्बर वानमा पियंका, यस्ता तस्बिर ट्रेन्डिङमा (१५ तस्बिर सहित)

काठमाडौँ साउन, ५ । बलिउडकी अभिनेत्री प्रियङ्का चोपडा भारतमा देशी गर्लको नामले चर्चामा रहेकी छिन् । अहिले प्रियङ्का हलिउडमा व्यस्त रहेकी छिन् । उनले बलिउड सँगै हलिउडमा पाइला चाल्दा साथ उनको लोकप्रियता झन् झन बढ्दै गएको छ । प्रिंयकालाइ सामाजिक सञ्जाल क्लाइम्बर्स लिस्टको आधारमा पनि उनको कति धेरै लोकप्रियता रहेको छ भन्ने पनि अनुमान लगाउन सक्छौ । हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् । चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्। यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका…

शास्त्रका अनुसार यी राशि भएका युवतीलाई श्रीमती/बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग समान

काठमाडौँ। ज्योतिष विज्ञानमा हामी जो कोही धेरै  विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू धेरै राम्रा र सफल बुहारी बन्न सक्छन् । वृष…

यि ४ राशी हुनेलाइ नराम्रो प्रभावले छोड्दै, पाउँनेछन् जीवनकै सबैभन्दा ठुलो सफलता…

एजेन्सी । मानिसमा राशिको स्वभाव अनुसार प्रेम, दोस्ती, सम्बन्ध, निर्भर हुन्छ ।  कतिपय मानिसमा त कोहुतुहल्ता हुन सक्छ कि कुन राशि सँग विवाह गर्दा राम्रो हुन्छ भन्ने कुराको । तपाइको राशिले नै निर्धारण गर्छ कि तपाइले कस्तो साथी पाउनुहुन्छ भन्ने । कुम्भ राशि भएका व्यक्तिहरूका लागी तुला, मिथुन, या कुम्भ नै राशिका साथी उत्तम मानिन्छ । यिनीहरू बिचमा हुने प्रेम सम्बन्ध राम्रो रहेको हुन्छ । यदि कनै व्यक्तिको राशि कुम्भ हो भने धनु, सिंह, वा मेष राशिका साथी छनोट गर्नुभयो भने साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि…

यस्ता व्यक्तिको हातमा पैसा कहिल्लै टिक्दैन । थाहापाइराख्नुहोस्

एजेन्सी । ज्योतिष शास्त्रका अनुसार मानिसको शरीरको विभिन्न भागमा भएका कोठीको निकै नै महत्त्व रहेको हुन्छ । शरीरका केही यस्ता अङ्गहरूमा कोठी छ भने जति धेरै पैसा कमाएपनी तपाइको हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले मानिसलाइ फरक फरक फल दिन्छ । तर केही भागमा कोठी भएमा तपाइ सँग भएको पैसा खर्च हुने बा नटिक्ने जाने हुन्छ । शरीरका यी भागमा कोठी भएका व्यक्तिहरूको हातमा पैसा टिक्दैन हेर्नुहोस् बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ…

आज मिती २०७६ साल असार २६ गतेको तपाइको भाग्य हेर्नुहोस- राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने…

ज्योतिष शास्त्रका अनुसार यस्ता युवतिहरू हुन्छन् निकै नै भाग्यशाली । जानिराख्नुहोस्

एजेन्सी । ज्योतिष शास्त्रको आफ्नै एउटा छुट्टै महत्त्व रहेको हुन्छ । ज्योतिष शास्त्रमा असल गुण भएकी कन्याका बारेमा वा भाग्यशाली यसवतीका बारेमा व्याख्या गरिएको छ । युवतीहरूमा हुने आकार, चिन्ह, शरीरका विभिन्न ठाउँमा भएका कोठीहरू आँखा सम्झदारी, चलाख, स्वभार र शरीरका विभिन्न भागहरूमा हुने विभिन्न कुराहरूलाई यहाँ ब्यख्या गर्न खोजिएको छ । कस्ता युवती अत्यन्त भाग्यशाली हुन्छन् त ? यस बारे थाहा पाइराख्नुहोस् । समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् । जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या…