सुन्दरताले भरिएकी भद्रगोलकी ‘मुन्नी’ स्वर पनि उत्तिकै मिठो (भिडियो सहित)

बुलबुल । नेपाली हास्य टेलिश्रृखला भद्रगोल बाट पहिलो एपिसोड बाटै चर्चा कमाउन सफल नव कलाकार  प्रियाना आचार्य चर्चामा रहेकी छिन् । भद्रगोलमा ‘मुन्नी’ पात्रको रूपमा अभिनय गर्दै आएकी उनको दर्शकले मन पराएका छन् । त्यसो त उनी थ्रेटरकी कलाकार हुन् । अहिले उनी हास्य टेलिश्रृखला भद्रगोलमा  आयपछि सबैले उनले गरेको कामको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनका थुप्रै फ्यान पनि भइसकेका छन् । पहिलो एपिसोड बाट नै सामाजिक सञ्जालहरूमा उनका तस्बिरहरू निकै भाइरल भएका थिए । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई…

पछिल्लो समयको चर्चित गित ‘गलबन्दी’मा राजेश हमालले गरे बबाल डान्स (भिडियो सहित)

काठमाडौँ , ३१ जेठ । महानायक राजेश हमाल यती बेला पोखरामा छन्  । उनी विशेष कामले गर्दा पोखरा पुगेका थिए । उनले पोखराको एक नयाँ रेस्टुरेन्टमा  गएर रिबन काटी ओपनिङ पनि गरेका छन् । त्यति मात्र नभई महानायक राजेश हमालले पछिल्लो समयको निकै चर्चामा रहेको गीत गलबन्दीमा डान्स पनि गरेका छन् । राजेश हमाल खासै नाच्न मन त पराउँदैनन् तर पनि दर्शक श्रोताको निकै मनोरञ्जनका साथ हँसिलो अनुहारमा प्रस्तुत हुन्छन् । वास्तवमा राजेश हमाल नाच्न नजान्ने अभिनेताको सुचीमा पर्छन् । उनी आफ्नो तरिकाले नाच्न सक्छन् तर कसैले सिकाएको नाच्न भने…

विवाह सकिना साथ बेहुलीले गरिन बेहुला संग खत्रा डान्स (भिडियो सहित हेर्नुहोस्)

काठमाडौँ । अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ । प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् । तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ । उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर…

बुद्धि तामाङ ‘हैट’ जस्तै दुरुस्तै अनुहार र बोली भएका कुमार लामा मिडियामा (भिडियो सहित)

काठमाडौँ जेठ ३०, । हास्य कलाकार बुद्धि तामाङ हैट जस्तै एक व्यक्ति मिडियामा देखिएका छन् । उनी बुद्धि तामाङको जस्तो तुरूस्तै आवाज पनि निकाल्छन् ।   संसारमा एकै अनुहार झन्डै ४ जना संग् मिल्छ भन्ने समाचारहरू बाहिर आएको नै हुन्छ, तर अनुहार स्वर र बेबाहर नै दुरुस्तै भएको भने कमै देखिन्छ ती मध्ये हुन् यी युवा कुमार तामाङ जसको अनुहार दुरुस्तै चर्चित कलाकार बुद्धि तामाङ सँग मिल्छ। यो बेला सबै चकित छन् उनी देखेर।बाटोमा हिँड्दा पनि बुद्धि दाइ नमस्कार भनेर आउने भन्दै उनी भन्छन्’दाइ सँग मेरो अनुहार मिलेर अहिले म पो…

धादिङको आँखु नदीले बगाउँदा एचए अध्ययनरत विद्यार्थी बिपना भुसाल बेपत्ता

दाङ, ३० जेठ २०७६ ।  धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका १० को सिमानामा पर्ने टारी बेसी स्थित आंखु नदीको तीरमा लुगा धोइरहेको बेला बुधवार दाङ देउखुरी राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी लेखनाथ भुसालकी १९ वर्षीया छोरी बिपना भुसाललाई आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । काठमाडौँ स्थित विनायक कलेजमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी प्राक्टिकलका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । सल्यानटारमा पानीको निकै दुःख भएको कारण उनी लुगा धुन नदीमा आएकी…

अस्ट्रेलियामा रमाउदै श्वेता खड्का हेर्नुहोस् १० तस्विरमा

काठमाडौं २९ जेठ । नायिका स्वेता खड्का एक कार्यक्रमको लागी अस्ट्रेलिया पुगेकी छिन् । केही समय पहिले गर्धनमा भएको ट्युमरको अप्रेशन पछी श्वेता आराम गरिरहेकी श्वेता एक्कासी अस्ट्रेलिया गएकी थिइन् । अस्ट्रेलियामा सामाजिक संस्थाको च्यारिटी कार्यक्रममा गाला डिनरमा सहभागिका लागी श्वेता अस्ट्रेलिया पुगेकी हुन् ।  १०/१२ दिनपछि नेपाल फर्किने पनि जानकारी दिएकी खड्काले अष्ट्रेलिया बाटै केही घुमघामको तस्बिरहरू सार्वजनिक गरेकी छिन् । ।नेपाल फर्केर “स्व. पति श्री कृष्ण श्रेष्ठको सम्झनामा बनाईएको माझी बस्ती हस्तान्तरण कार्यक्रमको तयारी गर्ने बताएकी छिन् नायिका श्वेताले खड्काले ”अब केही समय श्वेता खड्कालाई पर्दामा भने दर्शकले देख्न…

इटहरीकी बिन्दाले जन्माईन तिम्ल्याह छोरा (तस्विर सहित)

इटहरी जेठ, २९ । सुनसरी इटहरीकी एक आमाले एकै पटक ३ (तिम्ल्याह) सन्तान जन्माएकी छिन्  । इटहरी १५ की ३५ वर्षीय बिन्दा चौधरीले जन्माएका ३ सन्तान मध्ये तिन जना नै छोरा हुन् । बिन्दाले आइतबार घरमै एक छोराको जन्म दिइन्, एक छोरा जन्मिसकेपछी बिन्दालाइ समस्या भएपछि उनलाई विराटनगरको टिचिङ अस्पतालमा लगिएको थियो । अस्पताल लगेपछी उनले थप २ सन्तानको जन्म दिएकी थिइन् । सामान्य प्रस्तुति बाट बच्चा जन्मिए पनि ती बच्चाहरूको स्वास्थ्य अवस्था राम्रो भएको कारण बच्चा र बच्चाको आमालाइ घर ल्याइसकेका छन् । एकै पटक ३ छोरालाई जन्म दिएकी…