विवाह सकिना साथ बेहुलीले गरिन बेहुला संग खत्रा डान्स (भिडियो सहित हेर्नुहोस्)

काठमाडौँ । अहिले सामाजिक सञ्जाल फेसबुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो भाइरल भएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ । प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् ।

तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ । उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर नाच्दा नाच्दै बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।

भिडियो हेर्नुहोस्ः

उस्तै समाचार

Leave a Comment