बुद्धि तामाङ ‘हैट’ जस्तै दुरुस्तै अनुहार र बोली भएका कुमार लामा मिडियामा (भिडियो सहित)

काठमाडौँ जेठ ३०, । हास्य कलाकार बुद्धि तामाङ हैट जस्तै एक व्यक्ति मिडियामा देखिएका छन् । उनी बुद्धि तामाङको जस्तो तुरूस्तै आवाज पनि निकाल्छन् ।   संसारमा एकै अनुहार झन्डै ४ जना संग् मिल्छ भन्ने समाचारहरू बाहिर आएको नै हुन्छ, तर अनुहार स्वर र बेबाहर नै दुरुस्तै भएको भने कमै देखिन्छ ती मध्ये हुन् यी युवा कुमार तामाङ जसको अनुहार दुरुस्तै चर्चित कलाकार बुद्धि तामाङ सँग मिल्छ।

यो बेला सबै चकित छन् उनी देखेर।बाटोमा हिँड्दा पनि बुद्धि दाइ नमस्कार भनेर आउने भन्दै उनी भन्छन्’दाइ सँग मेरो अनुहार मिलेर अहिले म पो सेलिब्रिटी जस्तो लाग्न थाल्यो’।उनी पहिलो पटक मिडियामा देखिएका हुन्।कमल सरगम सँगको कुराकानीमा हेरौँ रमाइलो र रोचक कुराकानी

भिडियो हेर्नुहोस्ः

उस्तै समाचार

Leave a Comment