यी ब’लियुड क’लाकार जसको नेपाल संग गहिरो साइनो रहेको छ जानिराखौ !

यी ब’लियुड क’लाकार जसको नेपाल संग गहिरो साइनो रहेको छ जानिराखौ ! ब’लिउड क’लाकार हरू जुन भा’रत का भएता पनि ने’पाल सँग सा’इनो रहेका क’लाकार हरू को बा’रेमा चर्चा गर्दै छौ । ने’पालीहरू लाई भा’रतीय क’लाकार अर्थात् ब’लियुडका क’लाकारहरू धे’रै नै मन पर्दछ ब’लिउड कलाकार हरूका ने’पालमा पनि धेरै फ्या’नहरू रहेका छन् । त्यति मात्र हैन केही ब’लिउड कला’कारको ने’पाल सँग साइनो समेत गाँ’सिएको छ त्यसैले पनि नेपा’लीहरूलाई ब’लिउड भने’पछि जा’न्ने’ इच्या रहन्छ । केही भा’रतीय ब’लिउड क’लाकारहरू जसको नेपाल सँग पारस्प’रिक स’म्बन्ध रहेको छ । ती क’लाकार हरू हुन् गो’बिन्दा अहुजा, मा’ला सिन्हा, भा’रती सिंह, श्रृति झा, अह’मद खान आउनुहोस् चर्चा गरौँ कस’री साइनो रह्यो यी क’लाकारहरू सँग ।

नेपा’लीहरुको ब’लिउड प्रतिको सम्ब’न्धः

माला सिन्हा : बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाई हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।

भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।

श्रृति झा : टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौँ बसेकी थिईन् ।बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।

उस्तै समाचार

Leave a Comment